माधवले सोधे: एमालेका नेताहरू अप्ठ्यारोमा पर्नुभएको त छैन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेताहरुलाई ‘अप्ठ्यारोमा पर्नुभयो कि ?’ भनेर सोधेका छन् । उनले अफ्ठ्यारोमा परेको खण्डमा सहयोगको लागि आफू तयार रहेको समेत बताए












