
एमालेमै फर्किए नेता हुमागाईं, कांग्रेस परित्याग
काठमाडौं- रिसाएर एमाले छोडेर कांग्रेसमा गएका ललितपुरका रामकृष्ण हुमागाईं नेपाली कांग्रेस छाडेर फेरि एमालेमै फर्किएका छन्। नेकपा एमाले ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले तस्बिरसहित सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय