राप्रपाका पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पनि गरे पार्टी परित्याग
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वकोषाध्यक्ष उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् । निवर्तमान अध्यक्ष कमल थापाले राप्रपा परित्याग गरेको एक दिनपछि पौडेलले उक्त पार्टीबाट अलग भएको घोषणा












