समाचार Archives - Page 459 of 3422 - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

ओली-प्रचण्ड फोनवार्ता: प्रचण्डले राखे दुई प्रस्ताव

काठमाडाैं । एमसीसीले ठुला दलका शिर्ष नेताहरूलाई तनाव थप्ने क्रम जारी छ । अमेरिकी सहायकमन्त्रीको टेलीफोनपछि नेताहरू चौतर्फी छलफलमा जुटेका छन् । यस्तै सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष

अमेरिकाका सहायकमन्त्रीले तीन पार्टीका प्रमुखलाई टेलीफोन गर्दा राजनीतिमा भूकम्प

काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे चर्को बहस भैरहेका बेला अमेरिकाले तीन दलका शिर्ष नेताहरूलाई चेतावनी दिएको छ । बिहिबार बिहान अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेताहरूलाई टेलिफोन

बैठकपछि कांग्रेसमा असन्तुष्टि: एजेण्डामै नभएको एमसीसी घुसाएर देउवाले जबर्जस्ती गरे

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यसम्पादन बैठकमा एजेण्डामै नभएको एमसीसीको विषयमा जबर्जस्ती छलफल चलाएको भन्दै कांग्रेसका नेताहरूले असन्तुष्टि जनाएका छन् । केहि नेताहरूले बैठकमै कुरा उठाएको महामन्त्री

चुनावको मुखमा कांग्रेसलाई एमसीसी पास गर्ने चटारो

काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा एमसीसीका विषयमा गहन छलफल भएको छ। पूर्वाधार विकास, सडक र विद्युत् प्रशारण लाइन विस्तारका लागि एमसीसी उपयोगी रहेको भन्दै एमसीसी नेपालका लागि आवश्यक रहेको

मन्त्री आलेविरुद्ध सर्वोच्चमा मुद्दाको ओइरो

काठमाडौँ- पर्यटन मन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा एकपछि अर्को मुद्दा दर्ता भएका छन् । आले स्वयं अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्चको कठघरामा उभिनुपर्ने अवस्था सिर्जना भएको छ । नेपाल पर्यटन

अनिश्चितकालका लागि स्थगित भयो माओवादी केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पुनः स्थगित भएको छ। २८ र २९ माघका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ। पार्टी केन्द्रीय

एसईई परीक्षा अब प्रदेशले गराउने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई सञ्चलान प्रदेश सरकारलाई दिनेगरी कानून निर्माण गरिरहेको बताएका छन्। बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन) ले काठमाडौंमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रियामा अध्यक्ष शर्माले

संसद अवरुद्ध गर्दै आएको एमालेले किन राख्यो बैठक नै स्थगित गर्नुपर्ने माग ?

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधि सभा बैठक स्थगित गर्न आग्रह गरेको छ । फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन भएकोले एमालेले त्यो मितिमा

एमाले सांसदविरुद्ध करणी आरोपमा उजुरी दर्ता, पक्राउ पुर्जी जारी हुँदै

काठमाडौँ- पूर्वमन्त्री तथा मुगुका एमाले सांसद मोहनलाल बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले दिएको जाहेरी आज दर्ता भएको छ । जबरजस्ती करणी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो । माघ २४ गते

एमसीसी पास गरेर जनतालाई बुझाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गरेर जनतामा जाने तयारी गरेको छ । कांग्रेसको सानेपामा बिहीबार बसेको कार्यसम्पादन समिति बैठकले एमसीसी अनुमोदन गरेर जनतामा लैजाने निष्कर्ष निकालेको हो ।

शशांक कोइरालाको प्रस्ताव: निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले निर्वाचनमा पार्टी एक्लै जानुपर्ने बताएका छन्। निर्वाचनमा गठबन्धनसहित जाँदा पार्टी कमजोर हुने उनले बताए। कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा

विधानमा पदाधिकारी बैठकको कल्पना छैन, १५ दिनभित्र पूर्ण बैठक आह्वान गरियोस् – महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विधानमा पदाधिकारी बैठकको कल्पना नभएको बताएका छन्। उनले बाहिर पदाधिकारी बैठकका समाचारको आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै विधानमै नभएको कुराको कल्पना गर्न नसकिने