समाचार Archives - Page 444 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

बिहानै प्रकाशमानको घरमा पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । प्रधानमन्त्री देउवा प्रकाशमानका कान्छा छोरा भास्करमान सिंहको विवाह समारोहमा सहभागी हुन काठमाडौंको चाक्सीबारी

गठबन्धनको बैठक अघि प्रचण्ड, माधव र उपेन्द्रको ‘वार्म अप’ बैठक

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा आवद्ध तीन दलका शीर्ष नेताको ‘वार्म अप’ बैठक बसेको छ । यथास्थितिमा एमसीसी पारित गर्न नहुने मत जाहेर गर्दै आएका

ढुङ्गे अड्डास्थित पेट्रोल पम्पमा नो एमसीसी लेखिएको कुकर बम

काठमाडौंको थानकोट कलंकी सडकखण्ड अन्तर्गत ढुंगेअड्डाको एक पम्पमा नो एमसिसी लेखेको प्रेसर कुकर फेला परेको छ । उक्त प्रेसर कुकरमा बम रहेको आशंका भएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा

देउवाले मध्यरातमा किन बोलाए नेताहरूलाई बालुवाटार ?

काठमाडौँ- सत्ता गठबन्धनको बैठक सकेलगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा दुई चरणको छलफल सकेर बालुवाटार फर्केका छन् । बालकोटबाट फर्केलगत्तै प्रधानमन्त्री देउवाले आफू

देउवा-ओली दुई चरण वार्ता सकियो, सबै कुरा गोप्य राखियो

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेट सकिएको छ । तर उनीहरूबीच भएको वार्ता र संवादलाई गोप्य राखिएको छ । देउवा र एमाले अध्यक्ष केपी शर्मा

बालुवाटार फर्किएका देउवा फेरि ओली निवासमा: दोस्रो चरणको वार्ता सुरू

काठमाडौँ- गठबन्धनको बैठक सकेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका प्रधानमन्त्री देउवा बालुवाटार फर्केर पनि फेरि बालकोट पुगेका छन् । वार्ता सकेर फर्किएका देउवा एकाएक फेरि ओलीसँग

बैठकमा गगन थापाको प्रस्ताव: देशको हितमा नगए एमसीसी खारेज हुने संकल्प प्रस्ताव पारित गरौँ

काठमाडौं- सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीमा उठेका प्रश्नहरूको निवारण गर्न फरक प्रस्ताव गरेका छन् । नेता थापाले एमसीसी पूरकरूपमा संकल्प प्रस्ताव पारित गर्न प्रस्ताव

ओलीसँग वार्ता गरेर फर्किए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ। गठबन्धनको बैठक सकिएलगत्तै ओलीसँग वार्ता गर्ने देउवा बालकोट पुगेका थिए । बिहीबार राति भएको भेटवार्तामा के सहमति भयो

गठबन्धनको बैठकमा खास के भयो ? कुन नेताले के भने ?

काठमाडौं । एसीसीबारे छलफल गर्न बिहीबार साँझ बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । गठबन्धनका सबै दलले आआफ्नो अडान यथावत राखेपछि बैठक निष्कर्षविहीन बनेको हो । प्रधानमन्त्री

बाबुराम भट्टराई पनि एकाएक केपी ओलीकै पक्षमा

काठमाडौँ- कुनै समय ओलीलाई भष्मासुर उपनाम दिएर ओलीको चर्को विरोध गर्ने जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेका छन् । बिहिबार एक अनलाईनलाई

शुक्रबारको संसद बैठकको कार्यसूचीमा पनि परेन एमसीसी

काठमाडौँ — शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल नहुने भएको छ । संसद् सचिवालयले बिहीबार निकालेको सम्भावित दैनिक कार्यसूचीमा एमसीसी टेबलको कार्यक्रम राखेको छैन । संघीय संसदको महासचिव भरतराज गौतमद्वारा

यी हुन् दलित समुदायबाट सीडीओ बनेकी पहिलो महिला

काठमाडौं । सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् । यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा,