समाचार Archives - Page 437 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

आलेको निर्णयविरुद्ध याक एन्ड यतीको पक्षमा सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पाँचतारे याक एन्ड यती होटेल बन्द गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले होटेल बन्द गर्ने सरकारी

रामचन्द्र पौडेल फेरि सक्रिय, अन्य दलका नेताहरूको घरदैलोमा

काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभामा टेबुल भएसँगै सत्ता गठबन्धनका राजनीतिक दलबीच सम्बन्ध चिसिएका बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसिसी

अडियो काण्डबारे आलेले मुख खोले: ‘मेरो जिब्रो चिप्लिएको मात्र हो, नियत ठिक छ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुलाई एकसाताभित्रै कारबाहीको दायरामा (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन् । सोमवार अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा

एमसीसी टुङ्गिन्छ, गठबन्धन पनि भत्किन्न: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रक्रियाबाटै टुङ्गिने बताएका छन्। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग सोमबार काठमाडौंमा भएको भेटवार्तामा दाहालले गठबन्धन जोगिने र एमसीसी पनि

अदालतले उल्टायो आफ्नै आदेश, बतासको हातबाट फुस्कियो धर्मशाला

नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालन बतास समूहले ठेक्का रद्द गर्ने सरकारको निर्णयविरुद्ध पाएको अन्तरकालीन अन्तरिम आदेश खारेज भएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त

रामचन्द्रलाई प्रचण्डको आश्वासन – विश्वास गर्नुस्, गठबन्धन टुट्दैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भएको भेटमा उनले एमसीसी संसदीय प्रक्रियामा रहेको र त्यही टुंगो

प्रचण्ड-नेपालमाथि ओलीको व्यंग्य – आफू मूर्तिझैं बस्ने, ‘कार्यकर्तालाई सडकमा बाटो भत्काउन लगाउने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मूर्तिझैँ बसेर अरूलाई एमसीसीको विरोधमा उतारेको टिप्पणी गरेका छन् ।  चन्द्रागिरि नगरपालिकास्थित कालु पाँडेको समाधिस्थलमा आयोजित कवि गोष्ठी

देउवाका लागि ओली भन्दा प्रचण्ड-नेपाल ‘कम्फर्टेबल’

निकै लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना (एमसीसी) प्रतिनिधि सभामा टेबल भएको छ । सत्तारूढ गठबन्धनकै सांसदहरूको विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई प्रतिनिधि सभामा टेबल गराएका थिए । एमसीसी टेबल

प्रचण्डको ब्रिफिङ : गठबन्धन टुटे बर्बाद हुन्थ्यो, त्यसैले एमसीसी टेबल गर्न दिनुपर्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले आफूनिकट नेताहरूलाई सत्तारूढ गठबन्धन टुटेको अवस्थामा पार्टीको बेहाल हुने ब्रिफिङ गरेका छन् । गठबन्धनबिना पार्टी चुनावमा गए अप्ठेरो पर्ने निष्कर्षसहित प्रचण्डले सोमवार आफ्नो

बिहीवार नै एमसीसी पारित हुने सम्भावना कति छ ?

लामो समयको रस्साकस्सीपछि संसद्को नियमावली अनुसार एमसीसी संसदमा पेस भएपछि सभामुखले यसमा छलफलको लागि अर्को कुनै बैठकमा समय तोक्नुपर्ने व्यवस्था छ । सदनमा सांसदहरूले छलफल गरेपछि मात्रै यो सम्झौता पारितको

एमाले र कांग्रेस देखाएर प्रचण्ड हाबी हुने प्रयास गरे – विष्णु रिमाल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेलाई देखाएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आपसमा हाबी हुन खोजेको आरोप लगाएका छन् । एमसीसीको मामलामा सत्तारुढ

एमसीसी पेश भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ – महरा

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आज संसदमा एमसीसी टेबल भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै महराले संसदमा जबरजस्ती एमसीसी टेबल भएकोमा असन्तुष्टि