समाचार Archives - Page 436 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

बिबादमा तानिए गगन थापा, कांग्रेसभित्रै चर्को आलोचना

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापा आलोचित बनेका छन् । सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेहरुलाई सरकारमा बसिरहन नैतिक अधिकार नभएको बताएपछि थापाको चर्को आलोचना भैरहेको छ । एमसीसीका बिषयमा

एमसीसीमा यसरी असफल हुँदैछन् देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल गर्न सफल भएपपनि उनका पछिल्ला कदमहरू भने असफल हुने सम्भावना बढेको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमतिबाटै एमसीसी अनुमोदन गराउन लगातार

बालुवाटारमा ओली र देउवाबीच चर्काचर्की, ओलीले भने – १४ सांसद नहटेसम्म एमसीसीको कुरै नगर्नुस

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा आफूलाई सत्ता गठबन्धनबाट असहयोग भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी दलका नेतासँग सहयोग माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार

गगनलाई दीपशिखाको चेतावनी – हामीले सरकार छोडेको दिन बुढानिलकण्ठको बार्दलीमा पुग्ने हो, ख्याल गर्नुस्

नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले कांग्रेसका महामन्त्री गगन थापालाई आफूहरूले सरकार छोडे कांग्रेस बुढानिलकण्ठको बार्दलीमा पुग्ने चेतावनी दिएका छन् । दीपशिखाले सामाजिक संजाल फेसबूकमा लेख्दै यस्तो चेतावनी दिएका

एमसीसीको पक्षमा मतदान नगरे प्रचण्ड र माधवलाई सरकारबाट गलहत्याउने गगनको चेतावनी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा मंगलबार संक्षिप्त कुराकानी गर्दै महामन्त्री

आफ्ना राजनीतिक गुरु वैद्यलाई प्रचण्डले भने – कुनै हालतमा एमसीसी पास हुँदैन, तपाईंहरूको साथ चाहिन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने पक्षमा नरहेको बताएका छन् । मंगलबार बिहान नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव

एमसीसीलाई लिएर ओलीविरुद्ध खनिँदै वामदेवले जारी गरे यस्तो विज्ञप्ति

पार्टी एकता राष्ट्रिय अभियानका  संयोजक वामदेम गौतमले  अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लैजान अनुरोध गरेका छन् । एक विज्ञप्ति निकाल्दै  गौतमले संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन

देउवासँग निर्णायक वार्ता गर्न बालकोटबाट बालुवाटार जाँदै ओली

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओली बालुवाटारतर्फ लागेका छन् ।

नेपाललाई अर्को सफलता

काठमाडौँ : युएईविरुद्ध खेलिरहेको खेलिरहेको छैटौ सफलता पनि मिलेको छ। नेपालका जितेन्द्र मुखियाले युएईका ब्याट्सनम्यान जे फरिद आउट गरेका छन्। ताजा अवस्थामा १७.५ ओभर खेल्दै युएई १५४ रनमा रहेको छ।

११ ओभरमै यूएईले बनायो १०० रन

ओमानमा जारी टी–२० क्रिकेट विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा नेपालविरुद्ध यूएईले विस्फोटक ब्याटिङ गरेको छ । टस जितेर यूएईले नेपाललाई बलिङको निम्तो दिएको थियो । सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको यूएईले

एमसीसीको पक्षमा मतदान नगर्नेहरूलाई सरकार छोड्न गगन थापाको चेतावनी

चितवन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । मङ्गलबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भई सरकारकै प्रस्तावका

भीम रावललाई कारबाही गर्ने एमालेको तयारी

काठमाडौं- एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसदमा आफ्ना धारणा राखेको भन्दै नेता भीम रावललाई गर्नुपर्ने बताएका छन् । उनले रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल