राष्ट्रपति पौडेललाई के भयो ? किन गए टिचिङ
राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्। राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएकाे अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए। उनका अनुसार












