समाचार Archives - Page 428 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

रुसमा संकट सुरू हुने र पुटिनको नराम्रो अन्त्य

काठमाडौँ – रूस तथा युक्रेन युद्ध आउने क्षणहरू अझै भयानक हुँदै जाने बीबीसीका एक पत्रकारले लेखेका छन् । युद्धको स्थिति रूसले अपेक्षा गरेभन्दा पनि निकै अप्ठ्यारो हुँदै गएको र यसले

पार्टीमा विद्रोह हुन लागेपछि प्रचण्डले बोलाए माओवादीको आकस्मिक बैठक

काठमाडौं : नेकपा(माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदनको पक्षमा उभिएपछि पार्टीभित्र तीव्र विवादको समाधानका लागि माओवादीले केन्द्रीय समितिको बैठक बोलाएको हो। पार्टीका नेताहरूले

माओवादी छोड्ने तयारीमा नारायणकाजी

काठमाडौं । एमसीसी अनुमोदन सम्बन्धमा पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असन्तुष्ट

रावलले फर्काए ओलीलाई जवाफ, कारबाही गर्ने तयारीमा ओली

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप नै उभिएको बताएका छन्। आइतबार एमालेले संसद अवरूद्ध गरिरहँदा रावलले एमसिसीबारे छलफलमा भाग लिएका थिए। पार्टीका अन्य सांसदले बैठक अवरूद्ध गरिरहँदा

विप्‍लवसँग नारायणकाजीले भने: प्रचण्डले धोका दिए, माओवादीमा बस्न गाह्रो भयो

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजीले सहमतिबीच माओवादीमा बस्न गाह्रो हुने बताएका छन् । एमसीसी अनुमोदनपछि अध्यक्ष प्रचण्‍डसँग असन्तुष्‍ट रहेका नेता श्रेष्‍ठले नेकपा महासचिव विप्लवसँगको भेटमा माओवादीमा बस्न गाह्रो

गुल्मी जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा पाण्डे नियुक्त

गुल्मी – गुल्मी जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा पत्रकार महासंघ, गुल्मीका पूर्व उपाध्यक्ष भरत पाण्डेय नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो

बाबुरामको अपील: अर्कोलाई गाली गर्ने राष्ट्रवादी हैन, नेपाललाई माया गर्ने देशभक्त बनौं

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफ्नो देशलाई माया गर्ने देशभक्त बन्न आग्रह गरेका छन्। उनले मुलुकलाई गाली गर्ने राष्ट्रभक्तिको कुनै महत्त्व

ओलीको गुनासो: एमालेलाई साइड लगाइयो, रावल अनुशासनहीन बन्दै गए

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाबाट अनुमोदित अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई समर्थन गरेको छ। प्रतिनिधिसभाको आइतबारको बैठकले एमाले सांसदको अवरोधबीच व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गरेको थियो। एमसिसी

रुस–युक्रेन द्वन्द्व अपडेट : राजधानी केभका सबै नेपालीले युक्रेन छोडे

लन्डन । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलवार साँझ सम्बोधन गर्दै जर्मनीका

भ्लादिमिर पुटिनलाई अर्को झट्का: मानार्थ पदवी पनि खोसियो

मस्को- युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसिएको छ । विश्व तेक्वान्दो महासंघले मंगलबार एक ट्वीट गर्दै पुटिनको मानार्थ ब्ल्याक बेल्ट खोसिएको

पल शाहका समर्थकमाथि खनिइन रेखा थापा

अभिनेत्री रेखा थापाले बलात्कारको आरोप लागेका अभिनेता पल शाहका समर्थकहरूप्रति आक्रोश पोखेकी छन् । एक गायिकाले बनावटी प्रेमको बहानामा आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि शाह अहिले प्रहरी हिरासतमा छन्

महायज्ञका लागि एमाले अध्यक्ष ओली आज राैतहट जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान राैतहट जाँदैछन् । माैलापुरमा आयाेजना हुन लागेकाे मधानी महायज्ञको उद्घाटन गर्न ओली रौतहट जान लागेका हुन् । मौलापुरका मेयर रिनाकुमारी