प्रचण्डका छोरी, ज्वाईं र स्वकीय सचिव पनि केन्द्रीय
काठमाडौँ- पुष्पकमल दाहाल प्रचण्डका छोरीज्वाईं पनि माओवादी केन्द्रका केन्द्रीय सदस्यमा मनोनयन भएका छन् । माओवादी केन्द्रले केन्द्रीय कमिटीमा ९७ जना सदस्य थप गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्डको प्रस्तावमा










