समाचार Archives - Page 415 of 3424 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

सर्वोच्च अदालतले दियो निर्वाचन आयोगलाई झड्का

काठमाडौँ- निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतले आदेश जारी गरेको छ । आयोगले ल्याएका कतिपय प्रावधानको आलोचना भैरहेका बेला सर्वोच्चले समेत झड्का दिएको छ । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा उम्मेदवार

मध्यरातमा कोठामा पसेको पल शाहले स्वीकारे: १४ वर्षको कैद र क्षतिपूर्ति माग

काठमाडौं- नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका कलाकार पल शाह (पूर्णविक्रम) र उनका म्यानेजर कृष्ण जोशीविरुद्ध मंगलबार तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। पलले १६ वर्षभन्दा कम उमेरकी किशोरीलाई

पाँच वर्षमा यस क्षेत्रका जनताको मुहार फरिएको छ: बब्लू शुक्ला- अध्यक्ष सम्मरीमाई गाउँपालिका

देश सङ्घीयतामा गएपछि स्थानीय सरकार बनेको पनि पाँच वर्ष पुरा हुँदैछ । गाउँगाउँमा शिंहदरबार पुगेर जनताले पाएका स्थानीय सरकारहरूको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकारले स्थानीय तहको चुनाव घोषणा

करिश्मा मानन्धरले खुलाईन् एमाले रोज्नुको मुख्य तीन कारण

अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले रोज्नुको मुख्य तीन कारण खुलाएकी छन् । मंगलबार राजधानीमा आयोजित ‘पार्टी प्रवेश कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले अभिनय क्षेत्रमा झण्डै तीन दशक काम गरे पनि

करिश्माले गरिन एमाले अध्यक्ष ओलीको मुक्तकण्ठले प्रशंसा

काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले पार्टी अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेकी छन् । आफू कुनै सौदावाजीबिना नितान्त कार्यकर्ताको रुपमा एमालेमा आएको उनले बताइन् ।

घनश्याम भुसालले गरे एमालेकै कारण संविधान भत्किने र एमाले सकिने दाबी

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसला गलत हो भनेर एमाले चुनावमा जाने हो भने संविधान भत्किने र एमाले सकिने दाबी

प्रचण्डले भने: मन्त्रिपरिषद्‌मा हेरफेर हुँदैछ, माओवादीलाई छुट्टै भाग चाहिन्छ

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ले मन्त्रिपरिषद्‌मा हेरफेरको कुरा चलिरहेको बताएका छन् । मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अनौपचारिकरूपमा मन्त्रिपरिषद् हेरफेरको कुरा चलिरहेको बताएका हुन्

पूर्व मन्त्रीसहित ठुलो टोली एमाले प्रवेश गर्दै

काठमाडौं : समाजवादी जनता पार्टीका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। मंगलबार दिउँसो पूर्वमन्त्री समेत रहेका प्रेमबहादुर सिंहसहित सिंगोपार्टी एमालेमा प्रवेश गर्न लागेका हुन्। नेकपा एमालेले दिउँसो

“पुटिन भित्तामै पुगिसके, अब रासायनिक अस्त्र प्रयोग गर्नसक्छन्”

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्नसक्ने बताएका छन्। युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अब जैविक तथा रासायनिक

ताकेता गर्दापनी पैसा तिरेनन्, मुख्यमन्त्रीकै खानेपानी लाइन काटियो

जनकपुरधाम । मधेसका मुख्यमन्त्री लालबाबु राउतले नै खानेपानीको बिल नतिरेको खुलेको छ । पटक–पटक ताकेता गर्दा पनि बिल नतिरेपछि नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाले लाइन नै काटेको हो । मुख्यमन्त्री

आफ्नै आमाको हत्या, मृत शरीरमाथि बलात्कार प्रयास !

पोखरामा आफनै आमाको हत्यापछि मृत शरीरलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपालीको हत्या गरेको र बलात्कारको प्रयास गरेको

एमालेको बैठकमा घनश्याम भुसालले ल्याए नयाँ प्रस्ताव

काठमाडौँ — नेकपा एमालेका नेता घनश्याम भूसालले चुनावी एकतालाई लिएर पार्टीमा फरक मत राखेका छन् । सोमबार बसेको पोलिटब्युरो बैठकमा नेता भूसालले कम्युनिस्टम पार्टीहरूबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।