पाकिस्तानका १५५ सांसदले दिए सामुहिक राजीनामा, संसद् बैठक
पाकिस्तानका १५५ सांसदले सोमबार एकसाथ पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदले सामूहिक राजीनामा दिएका हुन्। नयाँ प्रधानमन्त्री चयनका लागि












