समाचार Archives - Page 391 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

सत्ता गठबन्धनमा ठूला नेता हावी भए, हामीले गठबन्धन

धनगढी । सत्ता गठबन्धनमा आबद्ध दल जनता समाजवादी पार्टी (जसपा)ले कैलालीमा अरू दलहरूसँग चुनावी तालमेल गर्ने भएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जसपा, लोकतान्त्रिक समाजवादी

पाँच दलीय गठबन्धनबाट बाहिरियो जसपा

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भए पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले तीन ठाउँमा गठबन्धन नगर्ने निर्णय लिएको छ ।

पञ्जाबका हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने आम आदमी पार्टीको घोषणा

पन्जाब- पञ्जाबमा आम आदमी पार्टी (आप)को सरकारले हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने घोषणा गरेको छ । आम आदमीले शनिबार सो घोषणा गरे पनि १ जुलाईदेखि मात्र निश्चित युनिट

भरतपुर महानगरको नेतृत्व कसले लिने भन्नेबारे कुनै अब विवाद छैन: प्रचण्ड

भरतपुर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म चुनावी तालमेलबारेको छलफल टुंगोमा पुग्ने बताएका छन् । आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले समस्याबिना नै

अमेरिकाले दियो थप ८० अर्ब अनुदान, के के मा खर्च गर्न पाईन्छ यो रकम ?

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत करिब ६० अर्ब अनुदान सहयोग गर्ने निर्णय गरेको अमेरिकाले करिब ८० अर्ब रूपैयाँ थप अनुदान दिने भएको छ। नेपालको शिक्षा, स्वास्थ्य, मानवीय

कार्यकर्तालाई ओलीको निर्देशन: वैशाख ३० सम्म एमालेको आलिचना नगर्नु, त्यसपछि गरौँला

नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको मतदान नसकिएसम्म आफ्ना असन्तुष्टिहरूलाई आफूसँगै राख्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले यो चुनाव एमालेले जित्नै पर्ने भन्दै चुनाव जितेपछि

देउवाले डाके कांग्रेसको बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन बैठक बोलाएको छ । गठबन्धनमा भएको सहमति अनुसार महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखका विषयमा छलफल गर्न

लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर घोटालाबारे भण्डाफोर गर्ने तयारीमा घिमिरे

लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर प्रक्रियामा घोटाला भएको भन्दै रोकिएको टेण्डरको विषयमा छानबिन गर्न गठित समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई रिपोर्ट बुझाएकै दिन प्रदेश पूर्वाधार प्राधिकरण लुम्बिनीका पूर्व कार्यकारी प्रमुख अनन्तराज घिमिरेले

श्रीलंकामा हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म लोडसेडिङ्

कोलम्बो- आर्थिक तथा राजनीतिक संकटमा परेको श्रीलंकामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ। सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन्।

माधव र झलनाथले विद्रोह नगरेको भए ओलीले गणतन्त्र सिध्याइसक्थे: चित्रबहादुर

कपिलवस्तु- राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले पनि सर्वोच्च अदालतको परमादेशबाट जन्मिएको पार्टी भएको आरोप लगाएका छन् । जिल्लाको वाणगंगा नगरपालिकास्थित बैदोलीमा शुक्रबार आयोजित सभामा बोल्दै उनले वर्तमान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब चौबीसै घण्टा संचालन हुने

काठमाडौँ- यात्रु र उडानको चाप थेग्न नसकेपछि नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई चौबीसै घन्टा संचालन गर्ने भएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले शुक्रबार बबरमहलमा संचारकर्मीहरुसँग देशभरको हवाई यातायातको

रुसका २६ हजार सेना युद्ध लड्न नमानेर युक्रेनबाट फर्किए

किभ । युक्रेनको रक्षा मन्त्रालयले रुसले दोन्बासमा आफ्ना करिब २६ हजार सेनालाई युद्धका लागि परिचालन गर्न असफल भएको दाबी गरेको छ । मन्त्रालयका अनुसार सो फौज ‘तोपको शिकार’ हुन सक्ने