निर्वाचन अवधिभर मदिरा बिक्रीमा प्रतिबन्ध लगाउन थपलियाको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन अवधिभर मदिरा बिक्रीमा प्रतिबन्ध लगाउन प्रस्ताव हरेका छन् । पत्रकारहरुका लागि आयोजित अभिमुखीकरणा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले राजनीतिक दलबीच उक्त