एमाले सचिवालय बैठक बस्दै, महानगर र उपमहानगरका उम्मेदवार
काठमाडौं– नेकपा एमाले सचिवालय बैठक बस्दै छ। आजै बैठक बस्नेगरी तयारी भैरहेको बताइएको छ । महानगर र उपमहानगरपालिकाको उम्मेद्वारको विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले












