समाचार Archives - Page 368 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

गठबन्धनको झन् कडा निर्णय: नसघाउने नेतालाई सिधै कारबाही

सत्तारूढ पाँच दलीय गठबन्धनले साझा उम्मेदवारलाई नसघाउने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले साझा उम्मेदवारलाई सघाउनुपर्नेमा जोड दिएको

धनराजलाई देउवाले दिए ठूलो जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गरेका छन् । शनिबार उपसभापति धनराज गुरुङको संयोजकत्वमा उक्त उपसमिति गठन गरेका हुन् ।

जडेजालाई हटाएर धोनीलाई नै दिइयो चेन्नाईको कफ्तानी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल ) टिम चेन्नई सुपर किंग्सको कप्तानमा फेरि महेन्द्र सिंह धोनी नै फर्किएका छन् । कप्तान रवीन्द्र जडेजाले धोनीलाई कप्तानी हस्तान्तरण गरेका चेन्नई सुपर किंग्सले

बनेपाका मेयर बादेले छोडे एमाले, गोकुल बाँस्कोटाले धोका दिएको आरोप

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले नेकपा (एमाले) परित्याग गरेका छन्। शनिबार बनेपाका मेयर बादेले आफूसहित परिवारका ५ जना सदस्यले एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी

उम्मेदवारको मृत्युपछि निर्वाचन स्थगित

कपिलवस्तुको बुद्धभूमि गाउँपालिकाको वडा नम्बर ८ का वडाध्यक्षमा एमालेका उम्मेदवार ओम प्रकाश तिवारीको मृत्यु भएको छ । तिवारीको मृत्युपछि स्थानीय तहको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । हिजो निधन भएको

प्रचण्डलाई कांग्रेस प्रवेश गर्न ईश्वर पोखरेलको सुझाव

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी पार्टी राष्ट्रिय राजनीतिका लागि समस्या भएको भन्दै आफ्नो चुनावी घोषणापत्र समेत बनाउन नसक्ने प्रचण्डले कांग्रेस प्रवेश गर्दा राजनीतिको मुहान सङ्लिने टिप्पणी

पोखराका गणेश पौडेलले पाएको चुनाव चिन्ह ‘लौरो’ तीन घण्टामै खोसियो

काठमाडौं– अटेरी अभियानको तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेललाई निर्वाचन आयोगले दिएको लौरो चुनाव चिन्ह तीन घण्टामै खोसिएको छ । उनले शनिबार लौरो चिह्न पाएका थिए ।

थप रोचक बन्दै भरतपुरको चुनावी माहोल: रेणु दाहाल ‘डेन्जर जोन’मा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिको निर्वाचन यसपटक सत्तारुढ र विपक्षी गठबन्धनका लागि प्रतिष्ठाको विषय बनेको छ । अन्य ठाउँभन्दा भरतपुरको जित हारले दुवै पक्षलाई विशेष अर्थ राख्छ । अनेक प्रयत्नका

चुनावमा देशभरको ईन्टरनेट बन्द हुनसक्ने

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले अर्को हप्तादेखि नेपालभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ । इन्टरनेट खरिद गरेवापत विदेशी कम्पनीलाई रकम

ठुलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको विमान

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा बुद्ध एयरको विमान दुर्घटनाबाट जोगिएको छ। भैरहवाबाट काठमाडौंका लागि उड्न तयार रहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको हो। एयरपोर्टमा कार्यरत प्रहरीका अनुसार प्लेन

सबैभन्दा बढी महिला उम्मेदवार नेकपा एमालेका

काठमाडौं- आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ । देशको ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा

जगन्नाथ पौडेलले पाए ‘भुइँकटहर’ चुनाव चिन्ह

काठमाडौं – भरतपुर मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ‘भुइँकटहर’ चुनाव चिन्ह पाएका छन्। गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका पौडेललाई कांग्रेसले निष्कासन गरेपछि स्वतन्त्ररुपमा लड्न लागेका हुन्। भरतपुरमा माओवादीकी