ठुलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको विमान - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

ठुलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको विमान



भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा बुद्ध एयरको विमान दुर्घटनाबाट जोगिएको छ।

भैरहवाबाट काठमाडौंका लागि उड्न तयार रहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको हो।

एयरपोर्टमा कार्यरत प्रहरीका अनुसार प्लेन उड्ने तयारीमा रहेको बेला अगाडिको टायर पन्चर भएको हो ।घटनाको थप बिवरण आउन बाँकी छ ।