कांग्रेस र माओवादीबीच झडप हुँदा दुई दर्जन घाइते
सत्ता गठबन्धन भित्रकै दुई डल कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । धादिङको नीलकण्ठ नगरपालिका–६ भोर्लेमा कांग्रेसका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच झडप हुदा २० जना भन्दा बढी घाइते
सत्ता गठबन्धन भित्रकै दुई डल कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । धादिङको नीलकण्ठ नगरपालिका–६ भोर्लेमा कांग्रेसका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच झडप हुदा २० जना भन्दा बढी घाइते

काठमाडौं – विप्लव नेकपा छोडेर नेकपा (बहुमत) का संयोजक बनेका धर्मेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। बिहिरा बिहानै बास्तोलालाई प्रहरीले सोधपुछका लागि भन्दै दाङको भालुवाङबाट नियन्त्रणमा लिएको थियो।

निर्वाचन आयोगले नयाँ विज्ञप्ति जारी गर्दै मतदाता परिचयपत्र नभएकाका लागि पनि वैकल्पिक तरिकाले भोट हाल्न सक्ने ब्यबस्था गरेको जनाएको छ । जारी गरिएको विज्ञप्ति अनुसार मादक पदार्थ सेवन गरेकाले भने

नेकपा एकीकृत समाजवादीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले विभिन्न आरोप लगाउँदै स्पष्टिकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै निर्वाचन

मौन अवधिमा मतदातालाई पैसा बाँढ्ने एमालेका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपा एमालेबाट वडा अध्यक्षको

काठमाडौं- भोलि (शुक्रबार) चुनावको दिन पनि देशदभरका धेरै स्थानमा पानी पर्ने भएको छ। देशका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ। स्थानीय वायु र पश्चिमी वायुसँगै ‘असानी’ नामक चक्रवातको असरका कारण

विप्लव नेकपा छोडेर नयाँ पार्टी खोलेका नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । स्थानीय तहको निर्वाचन हुनैलाग्दा उनलाई पक्राउ गरिएको हो । उनलाई बिहीबार बिहान ४ बजे दाङको

बुटवल- एमालेका उम्मेदवारबाट मौन अवधिमा मतदाता प्रभावित गर्ने काम गरेको भन्दै नेपाली कांग्रेसले कारबाही गर्न माग गरेको छ। नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्कीले विज्ञप्ति निकालेर मौन अवधिमा

बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ साढे आठ बजे बुटवल मिलनचोकस्थित सनराइज बैंकअगाडि प्रेसर कुकर बम बिस्फोट भएको प्रहरीले जनाएको छ। बिस्फोट गरिएको कुकर बमसँगै वैशाख २९ गते

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सरेको छ । सो नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो । निर्वाचन कार्यालयले जेठ

काठमाडौं – भारतीय वायुसेनाको विमान भैरहवा आएको छ। बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणका लागि आउने भएपछि त्यसको पूर्वतयारीका लागि भारतीय सैनिक अधिकारीको टोली भैरहवा आएको हो।

एजेन्सी- श्रीलंकामा सरकार विरोधी हिंसात्मक प्रदर्शन साम्य पार्न सुरक्षाकर्मीलाई कानुन तोड्ने जोकोहीलाई देख्नासाथ गोली हान्ने आदेश दिइएको छ । श्रीलंकाको इतिहासमै पहिलो पटक देखिएको सबैभन्दा विकराल आर्थिक समस्यालाई लिएर प्रदर्शनकारीहरूले