गच्छदारको पार्टी फोरम लोकतान्त्रिकमा गम्भीर विवाद
१३ असोज, काठमाडौं । सरकारमा जाने विषयमा विजय गच्छदारको पार्टी फोरम लोकतान्त्रिकमा गम्भीर विवाद उत्पन्न भएको छ । गच्छदार उपप्रधानमन्त्रीसहित सरकारमा जान खोजेका छन् भने अन्य नेता उपप्रधानमन्त्री नपाए पनि








