समाचार Archives - Page 34 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

अब सात जनाको अडियो सार्वजनिक गर्न बाँकी छ-

बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसार्इंले पुराना राजनीतिक दलका १० नेता र ५५ बीग हाउसका व्यापारीको भ्रष्टिकरणको कारण मुलुक आर्थिक रूपमा टाट पल्टिएको बताएका छन् । सोमबार वीरगन्जमा आयोजित

वायुसेवा निगमका अध्यक्षमाथि मन्त्री किरातीको ‘एक्सन’

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई १३ औं दिनमा दोस्रोपटक स्पष्टीकरण सोधेका छन् । पञ्चर भएको टायर फेर्न नसक्दा दिल्लीबाट निगमको जहाज २६

ढाकाकुमारको स्पष्टिकरण- पार्टीको निर्णय मान्न तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड रकम माग गरेको अडिओ प्रकरणबारे पार्टीलाई स्पष्टीकरण बुझाएका छन्। सोमबार साँझ उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओबारे

आरसीबीविरुद्ध एक विकेटको रोमाञ्चक जित, एलएसजी टपमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनौ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको छ । एमए चिदम्बरम रंगशालामा सोमबार भएको खेलमा बेङ्लोरले प्रस्तुत गरेको २१३

पुरानै स्थितिमा देशैभर जग्गाको कित्ताकाट खोल्ने सरकारको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरणविनै कित्ताकाट खुला गर्ने तयारी गरिरहेको बताएका छन् । सोमबार उद्योगी व्यवसायीसँग सिंहदरबारमा भएको भेटमा उनले सरकारले पुरानै स्थितिमा कित्ताकाट

बडीगार्ड गाउँपालिकाका किसानलाई बाँदरकै पिर

बागलुङ- मकैको बिरुवा नउम्रिँदै बाँदरले खेतबारीको डिल कुर्छ। गत वर्ष बाँदरकै कारण मकैको उत्पादनमा क्षति व्यहोरेका बडिगाड गाउँपालिकाका किसानले बीउसँगै बाँदर नियन्त्रणका उपाय खोज्न पालिकासँग आग्रह गरेका छन्। गाउँपालिकाबाट बीउ

मुख्यमन्त्री नै भन्छन्- कुनै हालतमा कालिगण्डकी डाइभर्सन हुन दिन्नौँ

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूहरूले कालिगण्डकी डाइभर्सन हुन नदिने बताएका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सञ्चालित मिसन ग्रास रुट अभियानमा उनले धार्मिक आस्था जोडिएका, मानव धर्म संस्कृतिसँग जोडिएका

गाउँपालिकाका कर्मचारी घुष रकमसहित पक्राउ

काठमाडौं । सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार घरको नक्सापासका लागि घुस लिएको सूचनाका आधारमा पुगेको अख्तियार

नेपाल एयरलाइन्सको चरम लापरवाही- पर्यटनमन्त्रीका प्रश्नै प्रश्न

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई पाँच पश्न सोधेका छन् । एक सातामा भएका नेपाल एयरलाइन्सको लापरवाहीको बारेमा थप प्रश्न गरेका छन्

रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन- रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लेनदेन र भ्रष्टाचारमा संलग्न कुनै पनि नेता कार्यकर्तालाई आफूले नबचाउने बताएका छन् । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाइँसँग २ करोड रुपैयाँ

अर्थतन्त्र सङ्कटग्रस्त हुनुमा अहिलेको सरकार मात्र दोषी छैन- गगन थापा

देउखुरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताएका छन् । नेपाली कांग्रेस दाङले घोराहीमा आज आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई

अघिल्ला मन्त्रीले गरेका सबै दूतहरूको नियुक्ति खारेज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । मन्त्रालयले गरेको पर्यटन मन्त्री सुदन किरातीका अनुसार पर्यटन