समाचार Archives - Page 3385 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

खोटाङमा बस दुर्घटनामा तीनको मृत्यु

हिमाल पोष्ट / खोटाङ, २४ मङ्सिर । हलेसी महादेब दर्शन गरेर फर्किने क्रममा उदयपुरको लेखानीमा आज भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । खोटाङको धार्मिकस्थल हलेसी महादेबको

समीक्षा आचार्य मृत्युको कारण छानबिनको माग गर्दै प्रदर्शन

हिमाल पोष्ट/ काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागत गर्न लाइनमा बसेको बेला ज्यान गुमाइएकी छात्रा समीक्षा आचार्य घटनाबारे छानबिनको माग गर्दै अनेरास्ववियुले आज यहाँ प्रदर्शन गरेको छ ।

नक्कली चालक अनुमतिपत्र लिनेको सङ्ख्या बढदै

हिमाल पोष्ट /२४ मंसिर, बनेपा ।नक्कली सवारी चालक अनुमतिपत्र बनाई सवारीसाधन सञ्चालन गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या काभ्रेपलाञ्चोकमा बढदै गएको छ । नक्कली सवारी चालक अनुमतिपत्र बनाएर सवारीसाधन सञ्चालन गरेको

व्यवस्थापिका संसदमा दौरा सुरुवाल अनिवार्यरुपमा लगाउनुपर्ने

हिमाल पोष्ट / २४ मंसिर, काठमाडौं । राप्रपाले व्यवस्थापिका संसदमा आफ्ना सांसदहरुलाई दौरा सुरुवाल अनिवार्यरुपमा लगाउनुपर्ने नियम लागू गरेको छ । तर, जनजाति र मधेसी सांसदलाई भने दौरासुरुवाल स्वेच्छिक गरिएको

सवै दल मिल्नुको विकल्प छैन : मन्त्री भण्डारी

हिमाल पोस्ट/ तनहुँ, २४ मङ्सिर । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले संविधान गतिशील दस्तावेज भएकाले सवै दल मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । तनहुँको डुम्रेमा डुम्रे बजार इकाइ समितिले आयोजना

विपन्न बिरामीको आशाको केन्द्र बन्दै बेनीको शान्तिकोष

हिमाल पोष्ट / बेनी (म्याग्दी), २४ मङ्सिर । म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्तिकोष विपन्न बिरामी र तिनका आफन्तका लागि आशाको केन्द्र बन्दै जान थालेको छ ।

कुहिएको चामल खान बाध्य छन कैदीहरु

हिमाल पोष्ट / खोटाङ, २४ मङ्सिर । जिल्ला कारागार खोटाङका कैदीबन्दी लामो समयदेखि कुहिएको चामल खान बाध्य भएका छन् । नेपाल खाद्य संस्थान, डिपो कार्यालय दिक्तेलबाट खरिद गरेर कैदीबन्दीका लागि

प्रधानमन्त्रीकै आखा अगाडी छात्राको मृत्यु

हिमाल पोष्ट / ४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ । वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका

बाढीपीडितको सहयोगका लागि खोलियो तातोपनी नाका , खाध्यान्न सहयोग

हिमाल पोष्ट / २३ मंसिर, काठमाडौं ।  चिनियाँ प्रहरीहरुले तातोपानीका बाढीपीडितहरुलाई खाध्यान्न सहयोग गरेका छन् । चीनको खासाका सशस्त्र प्रहरीहरुले सीमाका बाढीपीडितहरुलाई राहत दिन मितेरी पुल खोलेर लगेका हुन् ।

आन्दोलनमा आएर उस्काउने संसदमा जनताको विपक्षमा बोल्ने काम नगरौ : रक्षामन्त्री

तिलक सुबेदी /बुटवल, २३ मसिंर। रक्षामन्त्री बालकृष्ण खांणले आन्दोलनमा आएर उस्काउने र  संसदमा जनताको विपक्षमा बोल्ने काम नहोस भन्ने आफुले चाएको बताए  । “आफु कुनैपनि हालतमा  पाच नम्बर प्रदेशबाट पहाडी

डा.बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार

२३ मंसिर, पोखरा । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको छ । पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा बिहीबार भएको कार्यक्रममा

केपी ओलीले गर्दा त्यही प्रदेश राम्रो हुने मैले गर्दा राष्ट्रघाती :प्रचण्ड

धनगढी२३  मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध बनाएर चुनावमा जाने ध्येयले व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताएका छन् । धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री