समाचार Archives - Page 3379 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मेरो निजी सम्पत्ति देखाऊनुस्, सन्यासी बन्छु:-प्रचण्ड

१ पुस, पोखरा प्रधानमन्त्री प्रचण्डले आलोचना गर्नेहरुलाई आफ्नो निजी सम्पत्ति देखाउन चुनौती दिएका छन् । कसैले आफ्नो निजी सम्पत्ति देखाए आफू सन्यासी बन्ने उनले घोषणा गरेका छन । सरकारले हालै

शिशु हत्या गर्ने देवर भाउजू थुनामा

फलेवास (पर्वत), पुस १ गते । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन्

भुल्दै छन् देउवाले आफ्नै पार्टीको बिधान !

हिमाल पोष्ट / १ पुस, काठमाडौं । आन्तरिक बिवादका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा बाँकी केन्द्रीय सदस्यहरुको मनोनयन र बिभागहरु गठन गर्न सकेका छैनन् । पार्टीको बिधानअनुसार

संशोधन प्रस्ताव विधेयकको विरुद्वमा पुनः तिन दिन रुपन्देही वन्दको आह्वान

संविधान संहिमाल पोष्ट / बुटवल, ३० मंसिर । संशोधन  प्रस्ताव विधेयकको विरुद्वमा पुनः रुपन्देही वन्द आह्वान भएको छ । मंसिर १५ देखि २१ सम्म रुपन्देही वन्द गरेको संयुक्त संघर्ष समिति

रोल्पा सदरमुकाम तनावग्रस्त

हिमाल पोष्ट / रोल्पा (लिवाङ), ३० मङ्सिर । पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध आज आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

त्रिवि र मेडिकल काउन्सिलमा तालाबन्दी

हिमाल पोष्ट / काठमाडौँ, ३० मङ्सिर । अखिल क्रान्तिकारीले आज त्रिवि उपकुलपति कार्यालय र नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेका छन् । सरकारले तोकेको भन्दा दोब्बर शुल्क लिएर मेडिकल कलेजले विद्यार्थी

घरेलु हतियार प्रहार गरी श्रीमतीको हत्या

हिमाल पोष्ट / मङ्सिर , दाङ । जिल्लाको गिठेपानीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। घोराही-६ गिठेपानी निवासी ६२ वर्षीय केचे कामीले आफ्नी ६२ वर्षिया श्रीमती आईत विकलाई घरमै

कक्षा ११ को परीक्षाफल सार्बजनिक : ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण

हिमाल पोष्ट / मङ्सिर ३० ,  काठमाडौं । कक्षा एघारको परीक्षामा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ परीक्षाफल सार्बजनिक गरेको छ ।

नया शक्ति युबा भारतको केन्द्रिय संयोजकमा माइकल , यस्तो छ राजनीति यात्रा

हिमाल पोष्ट / मङ्सिर ,नया दिल्ली । नया शक्ति युबा भारतको केन्द्रिय संयोजकमा माइकल क्षेत्री सर्ब सम्मत रुपमा चयन भएका छन । २०६० साल देखि माओबादी आन्दोलनको पुर्णकालिन सदस्य भयका

आमसञ्चार माध्यम समावेशी हुनुपर्नेमा जोड

हिमाल पोष्ट / काठमाडौँ, ३० मङ्सिर । सहभागिता र विषयवस्तुको हिसाबले सरकारी र निजी सञ्चारमाध्यम समावेशी हुनुपर्नेमा सञ्चार क्षेत्रका विज्ञले जोड दिएका छन् । प्रेस काउन्सिल नेपालद्वारा यहाँ आज आयोजित

यसरी उत्रियो अर्घाखाँचीमा जनलहर !(फोटो फिचर)

सुर्य प्रसाद भुसाल सन्धिखर्क, अर्घाखाँची  । नेकपा माअोबादी केन्द्रका नेता एबम पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेश कुनै पनि हालतमा टुक्राउन नदिने चेतावनी दिनु भएको छ। संयुक्त संघर्ष समिति

टोपबहादुर रायमाझी र चन्द्र भण्डारी यसरी सहभागी बने अर्घाखाँचीको आन्दोलनमा

घनश्याम पौडेल अर्घाखाँची, ३० मंसिर अर्घाखाँचीमा सरकारमा रहेका दलका नेताहरु सदरमुकाम सन्धिखर्कमा भएको आन्दोलनमा सहभागी भएका छन । आन्दोलनमा माओवादी केन्द्र संसदिय दलका उपनेता तथा पुर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाली