समाचार Archives - Page 3379 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

घरेलु हतियार प्रहार गरी श्रीमतीको हत्या

हिमाल पोष्ट / मङ्सिर , दाङ । जिल्लाको गिठेपानीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। घोराही-६ गिठेपानी निवासी ६२ वर्षीय केचे कामीले आफ्नी ६२ वर्षिया श्रीमती आईत विकलाई घरमै

कक्षा ११ को परीक्षाफल सार्बजनिक : ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण

हिमाल पोष्ट / मङ्सिर ३० ,  काठमाडौं । कक्षा एघारको परीक्षामा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ परीक्षाफल सार्बजनिक गरेको छ ।

नया शक्ति युबा भारतको केन्द्रिय संयोजकमा माइकल , यस्तो छ राजनीति यात्रा

हिमाल पोष्ट / मङ्सिर ,नया दिल्ली । नया शक्ति युबा भारतको केन्द्रिय संयोजकमा माइकल क्षेत्री सर्ब सम्मत रुपमा चयन भएका छन । २०६० साल देखि माओबादी आन्दोलनको पुर्णकालिन सदस्य भयका

आमसञ्चार माध्यम समावेशी हुनुपर्नेमा जोड

हिमाल पोष्ट / काठमाडौँ, ३० मङ्सिर । सहभागिता र विषयवस्तुको हिसाबले सरकारी र निजी सञ्चारमाध्यम समावेशी हुनुपर्नेमा सञ्चार क्षेत्रका विज्ञले जोड दिएका छन् । प्रेस काउन्सिल नेपालद्वारा यहाँ आज आयोजित

यसरी उत्रियो अर्घाखाँचीमा जनलहर !(फोटो फिचर)

सुर्य प्रसाद भुसाल सन्धिखर्क, अर्घाखाँची  । नेकपा माअोबादी केन्द्रका नेता एबम पुर्ब उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेश कुनै पनि हालतमा टुक्राउन नदिने चेतावनी दिनु भएको छ। संयुक्त संघर्ष समिति

टोपबहादुर रायमाझी र चन्द्र भण्डारी यसरी सहभागी बने अर्घाखाँचीको आन्दोलनमा

घनश्याम पौडेल अर्घाखाँची, ३० मंसिर अर्घाखाँचीमा सरकारमा रहेका दलका नेताहरु सदरमुकाम सन्धिखर्कमा भएको आन्दोलनमा सहभागी भएका छन । आन्दोलनमा माओवादी केन्द्र संसदिय दलका उपनेता तथा पुर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाली

बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति हुँदै

हिमाल पोष्ट / बेनी (म्याग्दी), ३० मङ्सिर । बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति गरी उत्तरी नाका चीनसँग द्विपक्षीय व्यापार विस्तार गर्ने सरकारी योजनाअनुसार बेनी–जोमसोम हुँदै नेपालको उत्तरी नाका कोरलासम्मको सडकको स्तरोन्नति हुने

ह्याकरको निशानामा याहुः एक अर्ब महत्वपूर्ण जानकारी चोरी

हिमाल पोष्ट / ३० मंसिर, काठमाडौं । याहुका एक अर्ब प्रयोगकर्ताका महत्वपूर्ण जानकारी चोरी भएको छ । याहुको इमेल एकाउन्डबाट ह्याकरले महत्वपूर्ण जानकारी चोरी गरेको याहुले जनाएको छ । सन्

कलाकार खालिङको निधन

हिमाल पोष्ट / काठमाडौँ, २९ मङ्सिर । लामो समयदेखि चित्रकलामा लाग्नुभएका कलाकार अर्जुन खालिङको आज ४१ वर्षको उमेरमा निधन भएको छ । सोलुखुम्बुको जिविङका खालिङ श्रीमती र छोरीसहित कोटेश्वरमा बस्दै

नेपाल जेसिसको अध्यक्षमा अधिकारी विजयी

काठमाडौ, २९ मंसिर नेपाल जेसिजको बर्ष २०१७ को राष्ट्रिय अध्यक्ष पदमा दमक जेसिजका प्रकाश अधिकारी बिजयी भएका छन। अधिकारीले आफ्ना प्रतिद्वन्दी बिस्णु बराललाई ३५ मतले पराजित गरेका हुन। मंगलबार मध्यरातसम्म

चक्कु प्रहारबाट मृत्यु भएको घटनामा दुई पक्राउ

हिमाल पोष्ट / बनेपा, २९ मङसिर । काभ्रेपलाञ्चोकको बोल्देफेदिचे गाविस–२ मा चक्कु प्रहारबाट गए राति एक व्यक्तिको मृत्यु भएपछि त्यस घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले स्थानीयवासी नेमा तामाङ र पञ्च

संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्छ : देउवा

हिमाल पोष्ट / चितवन, २९ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुनसक्ने भएकाले पुरानै संरचनामा निर्वाचन गर्ने तयारी थालिएको बताउनुभएको छ ।