अभाने एकता मञ्चको छैठौं क्षेत्रीय सम्मेलन दिल्लीमा सम्पन्न
हिमाल पोष्ट/नयाँ दिल्ली ,फाल्गुन २ अखिल भारत नेपाली एकता मञ्च(माओबादी केन्द्र)को छैठौं क्षेत्रीय सम्मेलन आईतबार दिल्लीमा सम्पन्न भएको छ। सम्मेलनमा दिल्ली, हरियाणा, उत्तर प्रदेश, उत्त्तराखंड र छत्तीसगढ़ सम्मिलित भएका थिए











