रूपन्देहीको लुम्बिनीस्थित दक्षता नभएकाहरूबाटै अप्रेसन
फाल्गुन ६ रूपन्देही , रूपन्देहीको लुम्बिनीस्थित एक अस्पतालमा अदक्ष व्यक्तिले बिरामीको अप्रेसन गरेका छन्। दर्तासमेत नभएको लुम्बिनी सांस्कृतिक नगरपालिकाको नैना अस्पतालले चिकित्सा क्षेत्रमा दक्षता नभएकाहरूबाटै अप्रेसन गराउने गरेको हो। जिल्ला











