समाचार Archives - Page 3346 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

विधान विपरीत पत्रकार महासंघ अर्घाखाँचीको मध्यरातमा फेसबुक मार्फत

हिमाल पोस्ट /अर्घाखाँची फाल्गुन ५  नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छौठौं जिल्ला अधिबेशनमा बन्द शत्रका आवश्यक प्रक्रियामा समेत सहभागि नगराई मध्यरातमा नयाँ कार्यसमिति घोषणा गरिएको छ ।जिल्लामा क्रियाशिल राजनीतिक दलहरुको सक्रियतामा

२५ वर्ष लामो सामाजिक अभियान्ता महावीर पुनद्वारा पदक बेच्ने घोषणा, आखिर किन त ?

काठमाडौं, ५ फागुन । सामाजिक अभियान्ता महावीर पुनले आफ्ना सबै पदक, तक्मा अर्थात् मेडल बिक्री गर्ने घोषणा गरेका छन्। पुनले कसैले पदक संग्रह गर्न चाहेको भए आफू बिक्री गर्न तयार

महायज्ञमा रु तीन करोडभन्दा बढी सङ्कलन

पोखरा, फागुन ५ कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेवको मूर्ति निर्माणका लागि मङ्गलबारदेखि सुरु भएको महायज्ञमा उत्साहजनक सहयोग सङ्कलन हुन थालेको छ ।महायज्ञको दोस्रो दिन बुधबारसम्म रु तीन

राप्रपाको अध्यक्षमा कमल थापा निर्विरोध हुने

काठमाडौँ,  फागुन ५ राष्ट्रिय प्रजातन्त्र पार्टीको आशन्न महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कमल थापालाई निर्विरोध निर्वाचित गर्नेबारे चार नेताबीच सहमति भएको छ । सो पार्टीका वर्तमान अध्यक्ष थापा, वरिष्ठ नेता

सामूहिक बलात्कारमा संलग्न सार्वजनिक

कपिलवस्तु,  फागुन ५ सामूहिक बलात्कारको भिडियो रेकर्ड र छ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जबर्जस्ती करणीको आरोपमा पकडी गाविस–४

सरकार निर्वाचनदेखि डरायो : पूर्वमन्त्री पोखरेल

भक्तपुर, फागुन ५ नेकपा (एमाले)का नेता तथा पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले निर्वाचनदेखि डराएर सरकारले निर्वाचनको मिति घोषणा नगरेको बताउनुभएको छ । रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले

“तिम्रो यादमा” विमोचित (भिडियो सहित)

फागुन ४  काठमाडौँ । गीतकार पासाङ तामाङको एकल रचना एवं सङ्गीतकार मनीपाल राईको एकल सङ्गीत रहेको गीतिसंग्रह ‘तिम्रो यादमा’ सार्वजनिक भएको छ । अनामनगरस्थित विनायो क्याफेमा कार्यक्रमको आयोजना गर्दै एल्बमको

स्ववियु चुनाव फागुन १४ मै गर्न तीन दल सहमत

काठमाडौँ, फागुन ४ फागुन १४ मै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गराउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी प्रतिनिधिबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

पत्रकार महासंघ रुपन्देही जिसीको नेतृत्वमा

बुटवल, ४ फागुन । नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा तथा दशौं अधिवेसनबाट अध्यक्षमा यानेन्द्र जिसी निर्वाचित भएका छन् । प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार

साझाको रात्रीकालिन बस सेवा सुरु,यस्तो छ रुट

ललितपुर, ४ फागुन  साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रीकालिन बस सेवा सुरु गरेको छ । साझाले पाँचवटा रुटमा बेलुका ९ देखि ११ बजेसम्म एक एक बस सञ्चालनमा ल्याएको छ । साझाका

हजार रुपैयाँको संकट

काठमाडौं, ४ फागुन पैसा नहुँदा त्यसै तनाव, हुँदा पनि हैरानी !, नेपाली उपभोक्तालाई अहिले नौलो प्रकारको संकट आइपरेको छ । संकट हो – हजार रुपैयाँको नोट । रकम अभाव र

सप्तरीको पोर्ताहामा आगलागी हुदाँ रु पन्ध्र लाखको क्षति

राजविराज, फागुन ४ सप्तरीको पोर्ताहा–५ मा मङ्गलबार साँझ आगलागी हँुदा रु पन्ध्र लाखको क्षति भएको छ । स्थानीयवासी चन्द्रदेव खिडहरी यादवको घरबाट सल्केको आगोले निजको एउटा घर, छिमेकी जुगाई खिडहरी