समाचार Archives - Page 3349 of 3424 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

चार लाख पुरस्कारको महिला क्रिकेट वैशाखमा

धनगढी, माघ २९ कैलालीको अत्तरियामा आगामी वैशाख १४ गतेदेखि देशकै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । अत्तरिया युनाइटेड स्पोर्टर्स क्लबको आयोजनामा महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता

कपिलबस्तुका ५ वटा क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)द्धारा सभापतिका उम्मेद्वारहरु चयन

विजय पौडेल , कपिलबस्तु/माघ२९  कपिलबस्तुका ५ वटा बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले सभापतिहरुको उम्मेदवारहरु मनोनयन गरेको छ । स्ववियु निर्वाचन हुने ८ वटा बहुमुखी क्याम्पस मध्ये उक्त

किन भाईरल बन्यो यो तस्बिर ?पुरा पढ्नुहोस् !

हिमाल पोस्ट /माघ २८ गएको मंगलबार नाइजेरियामा एउटा अनौठो घटना भयो । नाइजेरियाको रिभर राज्यमा एक महिलाले बाख्राको पाठो जस्तै शिशु जन्माएपछि सबैजना छक्क परे । दुई वषदेखि गर्भवती रहेकी

दिल्लीमा दुई चेलीको उद्दार ,विदेश लैजाने बहानामा अनेक यातना

हिमाल पोस्ट /नयाँ दिल्ली नेपलको त्रिवेणी गाबिस सल्यान वाड न .९ निवासी दिपा बोहोरा र सलिना विश्वकर्मा चितवान मंगलपुर नगरपालिका वाड न.१७  निवासीलाई सुरेन्द्र नाम गरेको व्यक्तिले (नवलपरासीको बिशाल चोकमा

श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदै

हिमाल पोस्ट /काठमाडौंमाघ २८  हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा शुक्रबार पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिला (पुरुष

बालविवाह गर्न खोज्ने बेहुला र जन्ती लखेटिए

सिन्धुली,  माघ २८ सिन्धुलीको बेलघारी गाविसमा एक बालिकाको बालविवाह रोकिएको छ । बेलघारी– २ चिसापानीकी १२ वर्षीया बालिका र रानीचुरी–२ बेसारेका २२ वर्षीय कनक कार्कीबीच हुन लागेको विवाह स्थानीय किशोरी

चर्चामा आएका बिधार्थी नेतानै भर्ना छैनन कलेजमा

तिलक सुबेदी / बुटवल  ।   रुपन्देहीको बुटवल देवीनगरमा रहेको लुम्बिनी वाणीज्य क्याम्पसमा चर्चामा आएका बिधार्थी नेतानै भर्ना नभएको स्रोतले बताएको छ । जुन विधार्थीको माझ निक्कै नजिक छन् उनै नेता

नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापतिद्वारा अलोकतान्त्रिक निर्णय !

नुवाकोट, २७ माघ। नेपाली काँग्रेस नुवाकोटको मिति २०७३ साल माघ २७ गते बसेको बैठकमा सभापति जगदिश्वर नर्सिंह केसीले पदाधिकारी मनोनीतको लागि जिल्ला कार्य समितिमा नाम प्रस्ताव गर्नु भएको छ ।प्रस्ताव

गाउँघरमा नै परिवार नियोजनको सेवा प्रदान गर्न रोभिङ अनमी खान होलियामा

विभिन्न अज्ञानताका कारण २ जना गर्भवतीको ज्यान गयो : अहेवा उपाध्याय बाँके,२७ माघ । भौगोलिक विकटताका कारणले स्वास्थ्यचौकीबाट पूर्ण रुपमा खुलेर परिवार नियोजनको सेवा लिन नपाएका बाँकेको होलिया गाविसको दुर्गम

कुलमान घिसिङले दिए चितवनवासीलाई झड्का ,बनाईदिए लोडसेडिङ मुक्त

हिमाल पोस्ट /चितवन,माघ २७ चितवन  (विहिवार) देखी लोडसेडिङ मुक्त भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राम दुलार यादवलाई फोन

स्वास्थ्यमन्त्रीको निर्णय, देशका ३० अस्पतालमा विशेषज्ञ शल्यक्रिया सेवा सञ्चालन गर्ने !

  हिमालपोष्ट/काठमाडौ,२७ माघ, स्वास्थ्य मन्त्रालयले देशभरका हाल सम्म शल्यक्रिया सेवा उपलब्ध नभएका ३० अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सुरु गर्ने भएको छ । आउँदो फागुन एक गतेदेखि १३ जिल्ला

राजधानीमा दुई वर्षभित्र स्काई रेल !

काठमाडौं, काठमाडौं महानगरपालिकाले राजधानीमा स्काई रेल सञ्चालनबारे सम्भाव्यता अध्ययन गर्ने भएको छ । वाईबीडी साइमेक्स कम्पनी र महानगरपालिकाबीच बुधबार स्काई रेल चलाउने सम्भाव्यता अध्ययन अघि बढाउन द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर