समाचार Archives - Page 3346 of 3422 - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

पुनःसंरचना आयोगको प्रतिवेदनबारे सप्तरीका सांसदसँग छलफल

काठमाडौँ,  फागुन २ स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासो अध्ययन गरी मन्त्रिपरिषद्मा सुझाव पेस गर्न गठित समितिले  सप्तरीका सांसदसँग छलफल गरेको छ । सङ्घीय मामिला तथा स्थानीय

कर्णालीमा २० किलो चामल दिने प्रक्रिया सुरु

मुगु, फागुन २ सरकारले कर्णालीवासीलाई जन्म र मृत्युमा २० किलो चामल दिने गरेको निर्णय आइतबारबाट कार्यान्वयनमा ल्याउन सुरु गरेको छ । गत भदौ २३ गते कर्णाली क्षेत्रमा जन्म हँुदा र

नेपाल प्रहरीको महानिरीक्षक पदमा जयबहादुर चन्द नियुक्त

१ फागुन, काठमाडौं नेपाल प्रहरीको महानिरीक्षक पदमा सरकारले डीआइजी जयबहादुर चन्दलाई  नियुक्त गरेको छ । आइतबार बिहान बसेको बैठकले चन्दलाई आएजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै सशस्त्र प्रहरीको

स्ववियु निर्वाचनको मतदाताको सूची आइतबार प्रकाशित गरिने

काठमाडौँ, फागुन १   त्रिभुवन विश्वविद्यालय आबद्ध क्याम्पसहरूमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदाताको सूची आइतबार प्रकाशित गरिने भएको छ । आठ वर्षपछि हुन लागेको स्ववियुको निर्वाचन प्रक्रिया

ओझेलमा पर्दै जनयुद्ध दिवस

सुरेशकुमार यादव काठमाडौँ, फागुन १ तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरू गरेको आज २१ वर्ष पूरा भएको छ ।  जनयुद्ध शुरू गरिएको सम्झनामा आज विभिन्न समूहमा रहेका माओवादीले छुट्टाछुट्टै कार्यक्रम आयोजना

नेपाल दलित मुक्ति माेर्चा छत्रगन्ज गाउँपालिकाकाे पहिलाे गाउँभेला अाज सम्पन्न

हिमाल पोस्ट /छत्रगन्ज माघ २९  नेपाल दलित मुक्ति माेर्चा छत्रगन्ज गाउँपालिकाकाे पहिलाे गाउँभेला अाज सम्पन्न भएकाे छ । छत्रगन्ज १ काे खाफ्टेपाखरिमा सम्पन्न भएकाे भेलाले बाबुराम परियारकाे अध्यतामा १७ सदस्यीय

दैलेखमा बम फेला

शेरबहादुर थापा,/सुर्खेत, २९ माघ दैलेखमा बम फेला परेको छ । दैलेखको सिहाँसैन गाविस वार्ड नं. ६ रोलमा द्वन्द्वकालीन समयमा भवानी बक्स गण ‘घ’ गुल्म बसेको स्थानमा ५ किलो बराबर तौल

कण्डमको सट्टा क्रिम

एजेन्सी । कण्डमपछि वैज्ञानिकहरुले पुरुषहरुका लागि नयाँ गर्भनिरोधक परीक्षण गरेका छन् । बाँदरमा गरिएको परीक्षण सफल भएसँगै बैज्ञानिकहरुले पुरुषका लागि नयाँ क्रिमको उत्पादन गरेका छन् । जुन क्रिमले गर्भनिरोधकका रुपमा

यसरी बगाउदै छन् धुर्मुसले मुसहर बस्ती निर्माणका लागि पसिना (फोटो फिचर)

महोत्तरी, माघ २९ – मुसहर बस्ती निर्माणका लागि अष्ट्रेलियाबाट ६५ लाख रुपैयाँ सहयोग रकम संकलन गरेर स्वदेश फर्के लगतै धुर्मुस महोत्तरीको बर्दिबास स्थित निर्माणधिन एकीकृत नमुना मुसहर बस्ती निर्माणमा श्रमदान

अब नोकियाको ६ जीबी र्यामको स्मार्टफोन आउँदै

एजेन्सी /काठमाडौं,२९ माघ एचडिएम ग्लोबल र टिसिएलले स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेसमा क्रमशः नोकिया र ब्ल्याकबेरीका स्मार्टफोनहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । एचडिएमले नोकियाको नयाँ फ्ल्यागशिप मोडल

ने.ज.स. बहराईनको दोस्रो अधिवेशनको लागि नेता चन्द्र भण्डारी र कुन्दन काफ्ले बहराईन आउँदै

समिर प्रकाश पाण्डे /माघ २९ बहराईन नेपाली काँग्रेसका प्रखर युवा नेता गुल्मी जिल्लाबाट प्रतिनिधि सभाका सांसद तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी र ने. बि. सङ्घ केन्द्रीय समितिका महामन्त्री

अब डिभि लट्रि बन्द हुन्छ त ?

माघ २९ /न्युयोर्क संयुक्त राज्य अमेरिकाका दुई अनुदारवादी सिनेटरले वैधानिक आप्रवासीको प्रवाहलाई निस्तेज पार्ने उद्देश्यले माथिल्लो सदन मा आप्रवासीसम्बन्धी विधेयक दर्ता गराएका छन्। विधेयकको मूल उद्देश्य हालको आप्रवासी आगमनलाई ५०