समाचार Archives - Page 3341 of 3422 - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

नयाँ शक्तिको”अन्तर्राष्ट्रिय नेपाली समाज मकाउ” तदर्थ समिति गठन

हिमाल पोस्ट /फाल्गुन ९ मकाउ  नयाँ शक्ति नेपालको विदेश स्थित भातृसंगठन “अन्तर्राष्ट्रिय नेपाली समाज(INS) मकाउ” चीनको स्वशासित क्षेत्र मकाउको हाक्सा बिच स्थित समुन्द्री तटमा १९ फरवरीका दिन अन्तर्राष्ट्रिय नेपाली समाज(INS)

सोँचको उडान २६ फरवरीमा दिल्लीमा देखाईने

अर्जुन खनाल /नयाँ दिल्ली ,फाल्गुन ९  हामी सम्बवत कुनै न कुनै नाम चलेको हिरो हिरोइनको नयाँ फिल्म कहिले  आउछ होला भनेर कुरेर आएपछि सबैभन्दा पहिला हेर्न पनि जान्छौ यो कुनै

हजारौंको संख्यामा मुम्बईमा २२ अौं जनयुद्द दिवस सम्पन्न

हिमाल पोष्ट/मुम्बई फाल्गुन ९  नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल भारत नेपाली एकता मंच पश्चिम भारत क्षेत्रीय समितिको अायोजनामा महान जनयुद्धको २२ अौं वार्षिक उत्सवको अवसरमा ” जनसभा तथा विशेष

करनालमा सांस्कृतिक कार्यक्रम सम्पन्न ,भारतीय नेताले समेत लगाए नेपाली टोपी

अर्जुन खनाल /फाल्गुन ९, नयाँ दिल्ली  भारतको हरियाणा राज्यको करनालमा नेपाली सांस्कृतिक परिषदद्वारा भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हरियाणा राज्यकै सहरी स्थानीय विकास मन्त्रि कविता जैनको मुख्य अथिति सम्पन्न उक्त

पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग

रत्ननगर (चितवन), फागुन ९ पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गर्नुभएको छ । पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आउनुभएका उहाँले आइतबार नारायणी किनारमा

विपी राजमार्ग भत्कँदा सवारी आवागमन बन्द

सिन्धुली, फागुन ९ विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको

प्रधानाध्यापक वोगटीको निधन

बुटवल, ८ फागुन । बुटवलको समिट बोडिङ स्कुलका प्रधानाध्यापक कोसिस वोगटीको निधन भएको छ । उहांको निधनमा शोक व्यक्त गर्र्दै आईतबार रुपन्देहीका संस्थागत विद्यालयहरु बन्द रहे । प्याब्सनका समेत सदस्य

बेच्न लगिएका १९४ जनाको उद्धार

  हिमाल पोस्ट / ८ फागुन, चितवन ।माइती नेपालले चितवनको क्षेत्रीय कार्यालय अन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १ सय ९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ । गएको एक वर्षमा

जडिबुटीको रस खाँदा एक जनाको मृत्यु

८ फागुन, बैतडी । ।बैतडीमा जन्डिसको औषधि भनेर जडिबुटीको रस खाँदा एक जनाको ज्यान गएको छ । थलाकाँडा–१ बजाडाका २३ वर्षका दिपेन्द्र रोकायाको ज्यान गएको हो । भने अर्का एक

गायक तथा संगीतककार राज सागरद्वारा राप्रपामा उमेद्वारी

काठमाडौं फाल्गुन ८  लामो समय देखी नेपाली गीत संगीतमा सक्रिय गायक तथा संगीतकार राज सागर अव राजनितीमा पनि सक्रिय रहने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा सदस्यतर्फ उमेद्वारी दिए

अर्घाखाँचीमा जिल्लाका क्रियाशील पत्रकारहरु सम्मानित

हिमाल पोस्ट संवाददाता/अर्घाखाँची फाल्गुन ८  नेपाल निजामती कर्मचारी युनियन संघको सन्धिखर्कमा शुरु भएको जिल्ला अधिबशनको क्रममा शनिबार अर्घाखाँची जिल्लामा क्रियाशील पत्रकारहरु   सम्मानित भएका छन । जिल्लाको पत्रकारीता क्षेत्रको विकसको

प्याब्सनद्वारा निजी क्षेत्रका लागि छुट्टै शिक्षा ऐनको माग

काठमाडौँ, फागुन ८  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले निजी क्षेत्रका लागि छुट्टै शिक्षा ऐनको माग गरेको छ ।  फागुन ९ गतेदेखि प्याब्सनको १३औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ ।