
पहाडी र मधेसीबीच द्वन्द्व सृजना गरेर देशलाई टुक्राउने
३० चैत, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहाडी र मधेसीबीच द्वन्द्व सृजना गरेर देशलाई टुक्राउने षड्यन्त्र भइरहेको बताएका छन् । पोखराको चिप्लेढुंगामा बुधबार ४ नम्बर प्रदेशस्तरीय सभालाई सम्बोधन