समाचार Archives - Page 3315 of 3422 - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

शैक्षिक सत्र सुरुवात सँगै शुल्कको जुहारी

भक्तपुर ५ बैशाख ।   शैक्षिक क्षेत्रका सरोकारवालाहरुबीच नयाँ शैक्षिक सत्रको सुरुवातसँगै जुहारी सुरु भएको छ । शैक्षिक सत्रसँगै निजि विद्यालयहरुले बढाएको शुल्कको विषयलाई लिएर जुहारी गर्न थालेका हुन् ।

बिप्लव माओवादीले कैलालीमा निर्वाचन सामग्री जलायो

हिमाल पोष्ट \कैलाली, बैसाख  ५    नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन सामग्रीमा आगजनी गरेको छ । कैलालीको त्रिशक्ति नगरपालिका लालबोझीमा निर्वाचन प्रयोजनका लागि राखिएका सामग्रीमा आगजनी गरिएको

यी महिला जसले वडा सदस्य बन्नका लागि गरिन् श्रीमानसँग सम्बन्ध विच्छेद

विराटनगर : १८ वर्षअघि प्रेम विवाह गरेकी एक महिलाले वडा सदस्यको उम्मेदवार बन्नका लागि श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी छिन्। विराटनगर उप-महानगरपालिका ११ की ३६ वर्षीया रिंकुदेवी परियारले वडा सदस्यको उम्मेदवार

राष्ट्रपति भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा स्वागत

नयाँ दिल्ली /बैशाख ५  राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । राष्ट्रपति भण्डारीको स्वागतका लागि राखिएको ‘गार्ड अफ अनर’ कार्यक्रममा भारतीय समकक्षी

मृगौला पीडितलाई कोरियावासीको सहयोग

विनोद खनाल/ दक्षिण कोरिया दुवै मृगौलामा खराबी देखिएका अर्घाखाँचीका खुमानन्द भुसाललाइ दक्षिण कोरियामा रोजगारीको सिलसिलामा रहेका युवाहरूले ८ लाख २० हजार वन (७७ हजार नेपाली रुपैयाँ) सहयोग गरेका छन् ।

राष्ट्रपति भण्डारी दिल्लीमा

भरत केसी/भारत (नयाँदिल्ली), ४ वैशाख । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको छ ।

बाग्मती सरसफाई अभियानमा अर्घाखाँची युथ नेटवर्कको पचौ पटक सहभागिता

हिमाल पोस्ट /काठमाडौं बैशाख ३  अर्घाखाँची जिल्लामा जन्मभैइ काठमाडौँमा अध्ययन गरी बस्ने युवा विद्यार्थी रुको पहलमा भर्खर स्थापना भएको  अर्घाखाँची युथ नेटवर्क द्वारा पाचौ पटक बाग्मती सफाई अभियानमा सहभागिता जनाएको

रेडबुल पिउनुहुन्छ ? होसियार ! तपाईं गोरुको वीर्य पिउँदै हुनुहुन्छ

रेड्बुल । बजारमा पाइने इनर्जी ड्रिंक भनिएको एउटा पेय पदार्थ । तर डेनमार्क र फ्रान्समा ब्याण्ड भएको यो पेय पदार्थ नेपालमा भने खुलेआम विक्री भइरहेको छ । अझ अचम्मलाग्दो कुरा

ने वि सङ्घ पूर्व जिल्ला उप- सभापति लगायत ५३ युवा साझा पार्टीमा आबद्ध

बाबुराम थापा (गुल्मी )/बैशाख १  गुल्मी / गुल्मीको पिपलधारा एउटै गा वि स भित्रका ५२ युवा एकैपटक साझा पार्टीमा आबद्ध भएका छन् ने वि सङ्घ गुल्मीका पूर्व उपाध्यक्ष प्रेम थापा,

झापाका जीवनलाई बहराइनमा कार उपहार

समीर प्रकाश पाण्डे / बहराईन   बहराइन । भनिन्छ भाग्यमा विश्वास गर्नुहुँदैन भाग्य त कर्म अनुसार बन्ने हो ! तर भाग्यमा छ भने साँच्चिकै डोकोमा दूध दुहिए पनि अडिन्छ भन्ने

नयाँ वर्ष विशेष:यस्तो छ ०७४ सालमा कलाकारहरुको संकल्प

हिमाल पोस्टको विशेष अङ्क नयाँ वर्ष विशेष : नयाँ वर्षमा सबैका आआफ्नै संकल्प र योजना हुन्छन् । नेपाली कलाकारहरू पनि नयाँ वर्षमा नयाँ योजना बनाइरहेका छन् । कलाकारितामा जम्नका लागि

हेमजामा ३ महिने व्यवहारिक ज्योतिष प्रशिक्षण तालिम हुने

विजय पौडेल /पोखरा, ३१  चैत्र । अन्तर्राष्ट्रिय ज्योतिष कार्यालय पोखरा लेखनाथ महानगरपालिका–२५ हेम्जाको आयोजनामा ३ महिने व्यवहारिक ज्योतिष प्रशिक्षण तालिम हुने भएको छ । उक्त तालिममा अन्तर्राष्ट्रिय ज्योतिष कार्यालय हेम्जाका