एमालेको जन भेटघाट कार्यक्रम सम्पन्न, श्रेष्ठ भन्छन् बहुमत
कमल बिस्ट ,२७जेष्ठ /सन्धिखर्क ,अर्घाखाँची नेकपा एमाले सन्धिखर्क नगरपालिका वडा नम्बर २ वडा कमिटीको आयोजनामा सन्धिखर्क २ चुत्राबेशीमा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ, गाउँ नगरमा चुनावी माहोल तातिरहेको बेला स्थानीय











