एमालेबाट मेयरमा सिफारिस भएका कुमारसिंह कार्की माओवादी केन्द्रमा
काठमाडौं, असार १ । चौदण्डीगढी नगरपालिकाको लागि एमालेबाट मेयरमा सिफारिस भएका कुमारसिंह कार्की माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्कीलाई माओवादीले चौदण्डीगढी नगरपालिकाको मेयर पदमा उम्मेदवार दिने समेत घोषणा गरेको छ












