बंगाल सरकारद्वारा नेपाली भाषामा प्रशारण हुने एबिएन च्यानल
अर्जुन खनाल/नयाँ दिल्ली,साउन ९ बंगाल सरकारले सुरक्षाकर्मी पठाएर नेपाली भाषामा प्रसारण हुने भारतको एक मात्र सेटलाइट टेलिभिजन ‘अखिल भारतीय नेपाली (एबिएन) च्यानल’ बन्द गराएको छ । गोर्खाल्यान्ड आन्दोलनका समाचारलाई प्राथमिकतासाथ












