समाचार Archives - Page 3290 of 3423 - Himal Post Himal Post
  • २३ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 7 2025
Logo

आपूर्ति मन्त्री अनुगमनमा,ईन्धनमा हड्ताल नगर्न आग्रह

बिराटनगर, २६   साउन आपूर्ति मन्त्री शिवकुमार मण्डलले मन्त्रालय अन्तर्गतका संस्थानका डिपो तथा कार्यालयहरुलाई जनतालाई दुःख नहुने गरी काम गर्न निर्देशन दिनुभएको छ । विराटनगरमा रहेको नेपाल आयल निगमको कञ्चनबारी डिपो,

भारतसँग के के माग्ने तयारीमा छन त शेरबहादुर देउवा ?

२६ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले एजेन्डा तयार गरिरहेको छ । निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत तिर्नुपर्ने ऋण

पाणिनी बहुमुखी क्याम्पसमा तीज विशेष कार्यक्रम सम्पन्न (फोटो फिचर)

पुष्पा गैरे /साउन २६  ,सन्धिखर्क। स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पसको आयोजनामा महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर तीज विशेष शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको

यसपालीको तीजमा छमछमी नचाउदै गायक ज्ञानेन्द्र ।

दीपक घिमिरे २०५६ साल देखि साङ्गीतिक क्षेत्रमा चिनिदै आएका एक दङाली युवा को नाम हो ज्ञानेन्द्र स्वर्णकार । बाल कलाकारको रूपमा रेडियो नेपालले आयोजना गरेक बाल गीत महोत्सवबाट आफ्नो गायन

भयाबह छ खाडीको अवस्था, असुरक्षित गन्तव्य बन्दै

  काठमाडौँ ,२५ साउन । खाडी मुलुक नेपालीहरूको गन्तव्य बनेको त लामो समय भयो । खाडीमा हुने कामदारका पीडा पनि हामीले बेला बेला सुन्दै आइ रहेका छौँ । समस्या बढ्दै

भारतीय प्रहरीले एकाएक किन गर्यो कडा जाँच ?

  लुम्बिनी,२५ साउन । भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल भारत सिमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालवाहक गाडीमाथि कडा जाँच गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ । नेपालकै दोस्रो

५ नेपाली युवक दिल्लीमा बेपत्ता !

हिमाल पोस्ट ,नयाँ दिल्ली साउन २४  उमेर १६ वर्ष ,लंबाई ५ फिट लगभग नेपाल घर गरुवा गॉऊपालिका वार्ड नम्बर ३  छोकीपुर , बर्दियाका   हेमन्त  धामी   घरमा खबर नगरी  भारतको  राजधानी

भारतको हरियाणामा एक नेपाली मृत अवस्थामा फेला ,पहिचान हुन गार्हो

हिमाल पोस्ट /साउन २४  भारतको हरियाणा राज्यमाको  मानेसर स्थित मंगलबार बिहान नाम खुल्न नसकेको अन्दाजी करिब ४५ बर्षका एकजना नेपाली  पुरुष मृत अबस्थामा फेला परेका छन।  यदि कसैले यी ब्याक्तिलाई

पानीजहाज र रेल कुदाएरै छाड्छु :ओली

इलाम, २४ साउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रशान्त महासागरमा पानीजहाज र रेल कुदाएरै छोड्ने बताएका छन् ।   मंगलबार प्रदेश नम्बर १ मा संगठन कमिटिले इलामममा आयोजना गरेको

माओवादी नभएको भए स्थानीय तह र निर्वाचन दुवै हुने थिएन :प्रचण्ड

काठमाडौं, साउन २४ । भर्खरै सम्पन्न स्थानीय चुनाबमा नेपाली जनताले बाबुरामजी, बैद्यजी र विप्लवजीहरुलाई माओवादी केन्द्रसँग मिल भन्ने जनादेश दिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दावी गरेका छन

नायिका रेखा थापाद्वारा राप्रपा परित्याग !

काठमाडौं, २४ साउन । नायिका रेखा थापाले कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेकी छन् । उनी पशुपति शम्शेर राणा नेतृत्वको नयाँ पार्टीमा आबद्ध भएकी छन् ।

कसरी नाङ्गियो नेपाली सङ्गीत क्षेत्र ? कलाकार देखी नेपाल अाइडल सम्म दोषी

किंग खनाल /काठमाडौं,साउन २० नेपालको सङ्गीत क्षेत्र सुन्दा मिठो सुनिन्छ तर यहाँ भित्रका कहानी अचम्म अचम्मका छन् । एउटा व्यवसायीले अर्को व्यवसायीलाई गन्दैनन , सङ्घर्ष गर्दै गरेको कलाकारलाई सफल बन्न