सेवाग्राहीलाई नमस्कार गर्न ऊर्जामन्त्रीको कर्मचारीलाई निर्देशन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३२ औं वार्षिकोत्सव समारोह मनाइरहँदा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सामान्य लाग्ने केही जटिल निर्देशन दिएका छन् । बिहीबार काठमाडौंमा प्राधिकरणको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री











