नेपाल डुबाउने भारतीय बाँध - Himal Post Himal Post
  • ३ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
Logo

नेपाल डुबाउने भारतीय बाँध



काठमाडौं, भदौ १ |

लक्ष्मणपुर बाँध र त्यसको परिपुरक आयोजनाका रुपमा निर्मित कलकलवा तटबन्धका कारण बाँकेको बघौडा क्षेत्र बर्सेनी डुबान कटानको समस्यामा पर्दै आएको छ ।

यी दुई संरचना निर्माण भएयता हालसम्म झन्डै दुई हजार पाँच सय बिघा जमिन डुबान र कटानले नष्ट भएको छ भने चार हजार बिघामा उर्बाराशक्ति ह्रास भएको छ ।

लक्ष्मणपुर बाँधपीडित संघर्ष समितिका अनुसार डुबान तथा कटानबाट करिव ६० हजार ब्यक्ति प्रभावित भइरहेको छ ।, यो खबर आजको नागरिकमा छ ।