समाचार Archives - Page 325 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

मेलम्चीमा अहिलेपनि खतराको संकेत, बाढीले पुल बगायो

काठमाडौं- अघिल्लो वर्ष बाढीले तहसनहस भएको मेलम्चीमा अहिलेपनि खतराको संकेत देखिएको छ । मेलम्ची खोलामा पानीको बहाव अत्यधिक बढेको छ । वर्षाको कारण मेलम्ची वडा नम्बर-७ र ११ जोड्नका लागि

बालेनले सुरू गरे शिक्षा सुधारको अभियान: मापदण्ड पुरा नगर्ने निजि स्कुल बन्द गराउने

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा सुधारको काम सुरू गरेका छन् । महानगरभित्रका विद्यालयहरूमा शिक्षा सुधारका लागि उनले विशेष योजना बनेर अध्ययन र परामर्श गरिसकेका छन् भने सम्बन्धित निकायलाई आवस्यक

अमेरिकी सैनिक जनरल आज नेपाल आउँदै, किन आउँदैछन् उनी ?

काठमाडौं- अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउँदै छन्। जनरल फ्लिन बिहीबार बेलुकी आफ्नै विमानमा काठमाडौं उत्रनेछन्। शुक्रबार उनले सैनिक मुख्यालय जंगी

एआईजी पोखरेलमाथि थप संकट: राजीनामा की कारबाही भोग्ने

काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल थप तनावमा परेका छन् । उनले थप १० दिनका लागि मागेको बिदा आईजीपी धीरजप्रताप सिंहले अस्वीकृत गरिदिएका छन्। थप १० दिन बिदा माग्दै मंगलबार

बुटवलमा रेष्टुरेन्ट संचालक झुन्डिएको अवस्थामा भेटिए

बुटवलमा एक व्यवसायी झुन्डिएको अवस्थामा फेला परेका छन् । बुटवल देबिनगर नजिकै रहेको राइजिङ स्टार रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरका संचालक रेष्टुरेन्ट भित्र झुन्डिएको अवस्थामा फेला परेका हुन् । घटनास्थलमा स्थानीयहरूको

अब तलबसहित ९८ दिन प्रसूती बिदा पाइने

अब प्रसूति बिदा तलबसहित ९८ दिन पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेले ९८ दिन तलब सहितको बिदा पाउने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेले एक सुचना जारी

सैनामैना मेयरका आगामी पाँच वर्ष: यस्ता छन् मुख्य पाँच योजना

रुपन्देहीको सैनामैना नगरपालिकाका नवनिर्वाचित मेयर फणेन्द्र शर्मा वाग्ले अहिले बिहानै घरबाट निस्किन्छन्, ढिला घर फर्किन्छन् । सकेसम्म स्थानीयको घरमै पुगेर समस्या बुझ्ने र छिटो समाधान खोज्ने अहिले उनको साँझ बिहानको

नेप्सेमा एकाएक सुधार, रोकियो ओरालो यात्रा

सेयर बजारको लगातारको गिरावटमा बुधबार ब्रेक लाग्न पुगेको छ । बजार घटेर २ हजार नजिक आइपुगिसकेको बेला बुधबार एकै दिन ६०.२२ अंकले बढेर २ हजार ८०.४४ अंकमा उक्लिएको नेपाल स्टक

माओवादीमा पनि मन्त्रीहरू फेर्न दवाव

नेकपा(माओवादी केन्द्र) भित्र मन्त्री फेर्ने विषयमा आवाज उठ्न थालेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री फेर्ने निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ पुगेर ‘होल्ड’ भएकै बेला माओवादीभित्र पनि मन्त्री फेर्ने

बाबुरामकी छोरी मानुषी काठमाडौंबाट चुनाव लड्ने, पार्टीबाट नपाए स्वतन्त्र

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई काठमाडौंबाट छुनाव लड्ने भएकी छन् । उनले आउँदो आम निर्वाचनमा काठमाडौंबाट चुनाव लड्ने तयारी

योगेश भट्टराईको प्रस्ताव: ७० वर्ष नाघेकालाई चुनावमा भाग लिन नपाउने व्यवस्था गरौँ

काठमाडौं- नेकपा एमाले सचिव एवं सांसद योगेश भट्टराईले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन

बालेनको योजनामा नबिल बैंकले दियो साथ, यस्तो छ सम्झौता

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको योजनामा नबिल बैंकले पनि साथ दिने भएको छ । नविल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने भएको सम्झौता गरेको