अब तलबसहित ९८ दिन प्रसूती बिदा पाइने - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

अब तलबसहित ९८ दिन प्रसूती बिदा पाइने



अब प्रसूति बिदा तलबसहित ९८ दिन पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेले ९८ दिन तलब सहितको बिदा पाउने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेले एक सुचना जारी गर्दै सरकारी, निजी वा गैरसरकारी संघसंस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि वा पछि गरी ९८ दिन बिदा दिन अनुरोध गरेको छ ।