समाचार Archives - Page 3225 of 3423 - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

फरार बालकृष्ण ढुंगेल एमालेका एक सभासद्सँगको छलफलमा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई भौतिक आक्रमणको चेतावनी दिएको एक मुद्दामा सर्वोच्च अदालतले मिति नै तोकेर पक्राउ गर्न ‘वारेन्ट’ जारी गरेपछि फरार पूर्वसभासद् बालकृष्ण ढुंगेल प्रमुख विपक्षी एमालेका एक सभासद्सँगको छलफलमा

माओवादी मन्त्रीलाई आउट गर्न थापासहित आठ मन्त्री सरकारमा ल्याउदै देउवा

काठमाडौं/असोज २७  राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ। पार्टी अध्यक्ष कमल थापासहित आठ मन्त्री सरकारमा जान लागेका हुन्। थापाले उपप्रधानमन्त्री सहित गृह मन्त्रालय सम्हाल्ने भएका छन्। यसैगरी, उद्योग,

वाम एकता भएको १० दिनमै नयाँ शक्ति आउट ,सुर्य हैन ‘देब्रे आँखा’बाट चुनाव लड्ने

काठमाडौं, २७ असोज । वाम एकता भएको १० दिनमै नयाँ शक्ति पार्टी बाहिरिएको छ । वाम एकता र चुनावी तालमेल घोषणामा सहभागी भएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई अब

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा अण्डा दिवस

सन्धिखर्क, २७ असोज । हरेक दिन अण्डाको आहार स्वस्थ, सुखी र सुन्दर परिवार भन्ने नाराका साथ अर्घाखाँचीका विभिन्न ठाउँमा आज २२ औ अण्डा दिवस मनाईएको छ । सुआहाराको आयोजनामा छत्रदेव

चुनाव सार्ने कल्पना पनि गर्न सकिन्न :देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति सार्ने कुरा कल्पनाबाहिरको भएको बताएका छन् । ६२ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मंसिर १० र

जनसम्पर्क समिति अष्ट्रेलियाको चियापान कार्यक्रम

असोज २७, काठमाडौं- NRNA अन्तर्गतको जनसम्पर्क समिति अष्ट्रेलियाले राजधानीमा चियापान कार्यक्रम गरेको छ । अष्ट्रेलिया तथा न्युजिल्याण्डबाट NRNA ICC को विश्व सम्मेलनको लागि सहभागी हुन आएका प्रतिनिधिहरुबीच एकता र सद्भावको

बुटवल उद्योग बाणिज्य संघको चुनाव सुरु,मतदान साँझ ५ बजे सम्म

आचार्य प्रदीप बुटवल, २७ असोज । बुटवल उद्योग बाणिज्य संघको अधिबेसनको अन्तीम दिन नयाँ नेतृत्वको लागी मतदान भईरहेको छ । बि.स. २०१० सालमा स्थापित बुटवल उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका

नेपाल हङकङसँग ८३ रनले पराजीत

काठमाडौं : आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग उसकै घरेलु मैदानमा भएको खेलमा नेपाल ८३ रनले पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा सबै विकेट

डेंगुको महामारी फैलिने चेतावनी

बुटवल, २७ असोज । रूपन्देहीमा डेंगुको महामारी फैलिन सक्ने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले सजग रहन चेतावनी दिएको छ । पछिल्लो सातायता संक्रमण दर निकै उच्च भएको भन्दै छ वर्षअघिको जस्तै

ख्याल गर्नुस ! लोकसेवा लडेर खाएको जागिर जाला

काठमान्डौँ / अशोज २७, सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐन, २०७४ ’अनुसार निजामती कर्मचारीले बहुबिबाह गरे जागीरबाट बर्खास्त हुनुपर्ने छ । बहुबिबाह गरेमा, जासुसीसम्वन्धी कसुर गरेमा, उमेर र

जस्तोसुकै परिस्थितिमा पनि शान्ति सुरक्षालार्इ पहिलो प्राथमिकता : दाहाल

चितवन, असोज २७ । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले जस्तोसुकै परिस्थितिमा पनि शान्ति सुरक्षालार्इ पहिलो प्राथमिकतामा राखी नागरिकलार्इ प्रभावकारी सेवा प्रधान गर्न आग्रह गरेकी छन् । ६२ औं प्रहरी दिवशको

‘समयमा उपचार नगरेरै बिग्रिन्छन् आँखा’

यो वर्ष सबैका लागि आँखा स्वास्थ्यः आजै आफ्नो आँखा जाँच गराऔं भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रमहरु सञ्चालन भएको हो ।