समाचार Archives - Page 3224 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

कतारमा १३ सय नेपालीको रोजगारी चैट

काठमाडौं- कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ । कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् ।

किर्ते हस्ताक्षर गरेर ६ लाख हिनामिना

काठमाडौं- सचिवको नक्कली हस्ताक्षर गरेर उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षले साढे ६ लाख रुपैयाँ झिकेको सार्वजनिक भएको छ । सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ प्रसबनीस्थित कलिया खोलामा पुल निर्माणका लागि

चमेलिया चलविधुत आयोजनाः मुलुकलाई १६ अर्ब घाटा

काठमाडौं- तोकिएको समयमा निर्माण नहुँदा ३० मेगावाटको चमेलिया जलविधुत आयोजनाबाट मात्र मुलुकले १६ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ । २०६४ सालमा निर्माण सुरु भएर २०६८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य

८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च

काठमाडौं- जिल्लाको सुर्नया गाउँपालिका १ का वीरबहादुर चन्द बुधबार विधुत् महसुल बुझाउन सदरमुकाम पुगे । ८० रुपैयाँ महसुल बुझाउँदा उनको गाीभाडा, खाना र चिया नास्तामै उक हजारभन्दा बढी खर्च भयो

‘छापामार शैली’ को रिट असफल

काठमाडौं- सर्वोच्च अदालतको न्याधीशमा गैरसंवैधानिक रुपमा नियुक्त भनी ११ जना न्यायधीशका मानपर्दन रजिस्ट्रारलार्य समुहगत दबाद दिएको गम्भीर आक्षेप सर्वोच्च आदालतका ११ जना न्यायधीशविरुद्ध गत असोज १ गते अधिवक्ताद्धय गणेश पाण्डे

सात महिनाका बालक बेचिएको १८ दिनपछि आमाको काखमा

काठमाडौं- आमाको काखमा सुतिरहेका सातमहिने शिशु शुभम् यादव १८ दिनअघि मध्यरात एकाएक अपहरणमा परे । आमाको दुधको भरमा रहेका शुभमलाई अपहरणकारीले रातारात रिहा पुर्याए । तर, प्रहरीले अपहरणमुक्त गरेपछि शुभमलाई 

उपेन्द्र महतोलाई किन पटकपटक कर छुट ?

असोज ३०, काठमाडौं- मोवाईल सेवा प्रदायक कम्पनी एनसेलको विक्री प्रकरणमा पुँजीगत लाभ कर निर्धारण गर्ने क्रमश एनसेलका तत्कालीन शेयर साझेदार डा. उपेन्द्र महतोर्लाइ फेरि एकपटक उन्मुक्ति दिईएको छ । अघिल्लो

प्रचण्डको निर्णय कुर्दै देउवा, माओवादी मन्त्री पनि दोधारमा

असोज ३०, काठमाडौ- वाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच सम्बन्ध विग्रिएको छ । तर, प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डको निर्णयको प्रतिक्षामा रहेका

कता हरायो पशुपतिको ३५० रोपनी जग्गा

२९ असोज, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन । संसद्को सार्वजनिक लेखा समितिले १२ वर्षअघि साढे २ सय

समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदै

काठमाडौं, असोज २९ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदैछन् । आयोगले बन्दसूची बुझाउन बिहान १०

तरुणदल अध्यक्ष मल्ललाई टिकट दिनुपर्ने तरुण युवाहरूको माग

विश्वास पुरी स्याङ्जा/असोज २९  स्याङ्जाको अध्यक्ष भागबत प्रकाश मल्ललाई आगामी प्रदेश सभाको लागि स्याङ्जा क्षेत्र नं २ (ख) बाट टिकट दिनुपर्ने तरुणहरुको व्यापक आवाज उठ्न थालेको छ । तरुणदल अध्यक्ष

बालविवाह न्यूनिकरणको अभियानमा लागेका किशोरीविरुद्ध बोकाको बलि दिने धम्की

बैतडी, असोज २९ । बालविवाह न्यूनिकरणको अभियानमा लागेका किशोरीविरुद्ध बोकाको बलि दिने धम्की आउन थालेको छ । बालविवाह रोकेमा मन्दिरमा बोकाको बलि दिने स्थानीयको धम्की आउने गरेको सुर्नया गाउँपालिका–५ शैलेश्वर