समाचार Archives - Page 3217 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

ओलीको आह्वान : निर्वाचन सफल रुपमा सम्पन्न गरौ

भक्तपुर, कात्तिक ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सफल रुपमा सम्पन्न गर्न सबैमा आह्वान गरेका छन्। शनिबार भाइटीकाको दिन अध्यक्ष ओली

प्रचण्ड राष्ट्रपति हुनकै लागि बाम एकता गरेको खुलासा !

काठमाडौं /कात्तिक ४  सधै व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पनि व्यक्तिगत लाभलाई केन्द्रमा राखेर एमालेसँग वाम गठबन्धन गरेको खुलासा भएको छ

जनताको इच्छा भए मुलुकको नेतृत्व लिन तयार छु: ज्ञानेन्द्र शाह

काठमाडौँ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले चाहेमा आफु मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन । उनले मुलुक नेतृत्वविहीन भएको अवस्थामा जनताको इच्छा अनुसार मुलुकको नेतृत्व लिन आफु तयार

नारायणीमा डुबेका दुईभाइ मध्य राजकुमारको शव भेटियो

कमल विष्ट/अर्घाखाँची बिहीबारदेखि नारायणी नदीमा हराइरहेका सन्धिखर्कका दुई दाजुभाइ मध्ये एकको शव फेला परेको छ । दुई भाइ मध्य राजकुमार श्रेष्ठको सब फेला परेको हो बुवाको सराद्ध गर्न देवघाट गएका

वाम गठबन्धनमा विद्रोहको खतरा, यस्तो छ रहस्य

हिमालपोष्ट/काठमाडौँ- कम्युनिष्ट केन्द्र बनाउने देखि समाजवादसम्मको सपना बुनेर बनाइएको वाम गठबन्धनमा विद्रोहको खतरा बढेको । प्रदेशसभा र र प्रतिनिधि सभाको चुनावको माहोल बन्दै गर्दा उनीहरू भित्रकै असन्तुष्टिले खतराको बादल मडारिएको

मुसहरका बासिन्दाले लक्ष्मीसँगै ‘धुर्मुस–सुन्तली’को पुजा गरे

बर्दिबास : बस्तीका ५० घर धपक्क बलेका छन्। घर-घरमा झिलिमिली र चकमक-चकमक ज्योति देखिन्छ। घरको दैलोमा रंगिविरंगी सजावट। एकै रंगले रंगिएका ५० वटा घर, हेर्दा खुब रमाइलो देखिएको छ मुसहर

कम्युनिस्टले प्रजातन्त्र खतरामा पर्दै छन : देउवा

भक्तपुर : प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरुबाट मुलुक र प्रजातन्त्र खतरामा रहेको बताएका छन्। नेपाली कांग्रेस भक्तपुरले नेपाल संवत् ११३८, शुभदीपावली तथा छठ पर्वको अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन

तिहारको मुख्य दिन, आज भाइटीका

काठमाडौं । हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहारको मुख्य दिन आज भाइटिका लगाएर मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने

हेटौंडाका मेयरले बन्दुक देखाएर गाउँलेलाई कुटे !

 काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका मेयरले आफ्नै छिमेकमा भैलो खेलिरहेको टोलीलाई बन्दुक देखाएर कुटपिट गरेका छन । मदिरा लागेर बेहोस जस्तै पारामा मेयर हरिबोल महतले भैलो टोलीलाई कुटपिट गरेका हुन ।

उल्का वर्षा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म देखिने

काठमाडौं, कात्तिक ३  हेलीको पुछ्र्ताराका कारण हुने मृघशिरा उल्का वर्षा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ ।उल्का वर्षाको स्रोत ओरायन ९मृघशिरा० तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर

एमाले अध्यक्ष ओलीसंग कांग्रेस युवा नेता विश्वप्रकाशलाई चुनाव लडाउने तयारी

काठमाडौं, कात्तिक ३  नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना युवा नेता विश्वप्रकाश शर्मालाई चुनाव लडाउने तयारी गरेको छ । कांग्रेसको उच्च श्रोतका अनुसार झापा क्षेत्र नम्बर ५ मा

उपाध्यायको राजनीतिमा फर्किने धोको अपुरा ,अन्ततः पाएनन् टिकट

काठमाडौँ /कात्तिक ३  भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको राजनीतिमा फर्किने धोको पुरा नहुने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर १ बाट चुनाव