समाचार Archives - Page 3217 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

कम्युनिस्टले प्रजातन्त्र खतरामा पर्दै छन : देउवा

भक्तपुर : प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरुबाट मुलुक र प्रजातन्त्र खतरामा रहेको बताएका छन्। नेपाली कांग्रेस भक्तपुरले नेपाल संवत् ११३८, शुभदीपावली तथा छठ पर्वको अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन

तिहारको मुख्य दिन, आज भाइटीका

काठमाडौं । हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहारको मुख्य दिन आज भाइटिका लगाएर मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने

हेटौंडाका मेयरले बन्दुक देखाएर गाउँलेलाई कुटे !

 काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका मेयरले आफ्नै छिमेकमा भैलो खेलिरहेको टोलीलाई बन्दुक देखाएर कुटपिट गरेका छन । मदिरा लागेर बेहोस जस्तै पारामा मेयर हरिबोल महतले भैलो टोलीलाई कुटपिट गरेका हुन ।

उल्का वर्षा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म देखिने

काठमाडौं, कात्तिक ३  हेलीको पुछ्र्ताराका कारण हुने मृघशिरा उल्का वर्षा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ ।उल्का वर्षाको स्रोत ओरायन ९मृघशिरा० तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर

एमाले अध्यक्ष ओलीसंग कांग्रेस युवा नेता विश्वप्रकाशलाई चुनाव लडाउने तयारी

काठमाडौं, कात्तिक ३  नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना युवा नेता विश्वप्रकाश शर्मालाई चुनाव लडाउने तयारी गरेको छ । कांग्रेसको उच्च श्रोतका अनुसार झापा क्षेत्र नम्बर ५ मा

उपाध्यायको राजनीतिमा फर्किने धोको अपुरा ,अन्ततः पाएनन् टिकट

काठमाडौँ /कात्तिक ३  भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको राजनीतिमा फर्किने धोको पुरा नहुने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर १ बाट चुनाव

आखिर त्यस्तो के बाध्यता हुन्छ जसले कलाकारलाई लुगा खोल्न बाध्य बनाउछ !

हिमाल  पोस्ट /कात्तिक ३  आफूलाई लोक गायिका साथै मोडेलको रूपमा चिनाउन चाहाने लक्ष्मी आचार्यले सेमी न्युड फोटो शूट गरेकी छन् । उनका रेकर्डेड गीत हरुले खासै पहिचान बनाउन सकेका छैनन्

भारतीय दादागिरी :सीमा सुरक्षा बलले दिएनन खेत जोत्न

कञ्चनपुर/कात्तिक ३ । भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ । नगरपालिकाको सुन्दरनगरमा नेपाल–भारत सीमा स्तम्भ नं १६ को ७९६÷१ सवपिल्लर

आज गोरु तिहार ,म्हः पूजा विशेष

काठमाडौं, कात्तिक ३ वि.सं. २०७४ साल कार्तिक ३ गते शुक्रबार, चान्द्रमान अनुसार कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि, चित्रा नक्षत्र, विष्कंभ योग, किंस्तुघ्न करण, आनन्दादीमा मुशल योग, चन्द्रमा तुला राशिमा रहेको

खोई गाई ? खोलामा !

काठमाडौँका गोकर्णेश्वर नगरपालिका–४ स्थित वाग्मती नदीमा तिहारको तेस्रो दिन बिहीबार गाई पूजा गर्नुअघि स्नान गराउँदै किसान । तस्बिर : रासस

राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाण्डु, ३ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त

आजदेखि नेपाल सम्वत ११ सय ३८

काठमाण्डु, ३ कात्तिक– नेपाल सम्वत आजदेखि एघार सय ३८ मा प्रवेश गरेको छ । आज विभिन्न कार्यक्रम गरेर नेपाल सम्वतको नयाँ वर्षलाई स्वागत गरिँदैछ । नेपाल सम्वतका अवसरमा राजधानीका विभिन्न