
दुई वटा मत पत्र बनाउनुपर्नेमा कांग्रेसको जोड
काठमाण्डौ । नेपाली कांग्रेसको शीर्ष नेताहरु सम्मिलित बैठकमा सर्वोच्च अदालतले आगामी निर्वाचनका लागि दुई वटा मतपत्र छाप्ने आशयको निर्णयबारे छलफल भएको छ । बैठकमा सर्वोच्च अदालतले प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र