समाचार Archives - Page 3194 of 3424 - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

बाँदरमुढे घटनाका दोषीलाई कारबाही: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्वकालमा आफ्ना कार्यकर्ताद्वारा चितवनमा ३८ जनाको ज्यान जाने गरी गराइएको बहुचर्चित बाँदरमुढे घटनाबारे सत्य निरुपण आयोगले छानविन गरिरहेको भन्दै घटनाका दोषीमाथि कारबाही हुने आश्वासन

प्रकाशमान सिंहले भने : हतारमा भोट हालेर फुर्सदमा पछुताउन नपरोस

काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले हतारमा भोट हालेर फुर्सदमा नपछुताउन मतदातालाई आग्रह गरेका छन् । उनले रबिन्द्र मिश्र र वाम गठबन्धनको चर्को बिरोध पनि गरेका

प्रदिप ज्ञवालीले चन्द्र भण्डारीलाई यसरी गिज्याए

गुल्मी । शुक्रबार गुल्मीको तम्घासमा पत्रकारहरु बेलाएर आफुले गरेका विकास निर्माणको चर्चा गर्ने क्रममा नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले बोलेको केहि सब्दले

बुटवलमा पुस्तक संवाद !

एकाबिहानै केही युवाहरु जम्मा भए । उनीहरुले कुर्सी, टेबल मिलाए र ब्यानर टाँसे । उनीहरुको यो जमघट कुनै राजनीतिक पार्टीको चुनावी कार्यक्रम थिएन । तर उनीहरु राजनीति र समाजसँग सम्बन्धि

गोविन्दराज जोशीले दिएको उम्मेदवारी खारेज, रामचन्द्रलाइ सहज

काठमाडौं, कार्तिक १८ । अन्ततः निर्वाचन आयोगले तनहुँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले दिएको उम्मेदवारी खारेज गरेको छ । आयोगको शनिबार बसेको बैठकले नेता जोशीले दिएको

प्रचण्डको महानता :स्वीकारे बाँदरमुढे घटना सशस्त्र द्वन्द्वमा सबैभन्दा ठूलो गल्ती

चितवन /कात्तिक १८ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वमा सबैभन्दा ठूलो गल्ती भएको बताउनुभएको छ । दिवाकर-तीर्थकुमार भुसाल स्मृति खुला भलिबल प्रतियोगिताको आज माडीमा

‘गीत गाएर, मुठ्ठी कसेर विकास हुँदैन साथीहरू हो ! विकास गर्न काम गर्नुपर्छ :गगन थापा

काठमाडौं /कात्तिक १८ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसदमा सँगै चार वर्षसम्म बसेको व्यक्तिले प्रश्न उठाउन नमिल्ने बताएका छन् । काठमाडौं क्षेत्र नं. ४ मा शनिबार आयोजित चुनावी

कम्युनिष्ट गठबन्धन लोकतन्त्रका लागि ठूलो खतरा :डा.महत

काठमाडौं /कात्तिक १८ नेपाली कांग्रेसका नेता डा रामशरण महतले कम्युनिस्ट गठबन्धन लोकतन्त्रका लागि ठूलो खतरा भएको बताएका छन् । आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट कांग्रेसका उम्मेद्वार रहेका डा

चुनावपछिको प्रधानमन्त्री को ? केपी ओलीलाई माधव नेपालको अस्विकार !

कात्तिक १८, काठमाण्डौ । मंसिरमा हुने चुनावपछि बहुमतसहितको सरकार बनाउने दाबी गरिरहेको बाम गठबन्धनभित्र प्रधानमन्त्री को बन्ने भन्ने बहस सुरु भएको छ । कतिपयले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी

चितवनको चुनावमा नयाँ ट्वीस्ट, विक्रम पाण्डेको दाहिने हात माओवादीमा प्रवेश

चितवन । गोरखा पछी धेरै चर्चामा रहेको चितवनको चुनाबी माहोलमा नयाँ ट्वीस्ट उत्पन्न भएको छ । बिक्रम पाण्डेले आफुले सजिलै चुनाब जित्ने बताईरका बेला उनकै दाहिने हात माओवादीमा प्रवेश गरेपछि आश्चर्यचकित

तलब समेत जनताको सेवामा खर्च गर्छु : डा. विसी

अर्घाखाँची । अर्घाखाँचीबाट वाम गठबन्धनका उम्मेदवार टोप बहादुर रायमाझी बिरुद्द नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका डा. राम बहादुर विसीले अर्घाखाँचीलाई नमुना बनाउने र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउने बताएका छन् । अर्घाखाँचीमा

वडा अध्यक्षले घरघरमै पुगेर वितरण गरे सामाजिक सुरक्षा भत्ता

कपिलवस्तु : कपिलवस्तुको बुद्वभुमि नगरपालिका वाड न, ८ हरिहरपुर का वडा अध्यक्ष कपिलदेव तिवारीले सामाजिक सुरक्षाको भत्ता जनताको घरघरमा गई वितरण गरेका छन । नागरिकहरूले पाउने सामाजिक सुरक्षा भत्ता को