उपत्यकाका ६ क्षेत्र जोखिमको सूचीमा : बढाइयो सुरक्षा
काठमाडौं- निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ । आजको नागरिक दैनिकमा केपी ढुंगानाले लेखेका छन् । निर्वाचन विथोल्न खोज्ने विप्लव










