समाचार Archives - Page 3154 of 3424 - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

सुतली बम विस्फोट हुँदा ७ जना घाइते

तुलसीपुर- दाङको तुलसीपुरस्थित वीरेन्द्रचौकमा मंगलबार सुतली बम विस्फोट हुँदा ७ जना घाइते भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रम भएको ठाउँदेखि करिब ५ सय मिटरको दूरीमा दिउँसो पौने ४ बजे

समग्र क्षेत्रको विकासको आधार कांग्रेस : न्यौपाने

हिमाल पोस्ट /बुटवल १२  तिलोत्तमा नगरपालिका क्षेत्र न  .१ अन्तर्गत प्रदेश शभा २ सदस्यका उम्मेद्धार हरि न्यौपानेले आफ्नो क्षेत्र अन्तर्गत तिलोत्तमा नगरपालिका वडा न. ८ मा घरदैलो गर्नुभएको छ ।

कसले जित्ने र हार्ने भन्दा पनि मुलुकलाई जोगाउनेतर्फ दलहरु लाग्नुपर्ने :कोईराला

विराटनगर /मंसिर ,१२ । नेपाली कांग्रेस केन्द्रिय सदस्य डा शेखर कोइरालाले मंसिर–२१ गते हुने प्रतिनिधी र प्रदेशको सभाको निर्वाचनमा जसले जिते पनि देशले हार्न नहुने वताएका छन् । मोरङ क्षेत्र

लगनखेलमा ओलीले भाषण शुरु गर्नासाथ सभा नजिकै बम विस्फोट

मंसिर १२,ललितपुर ।। नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेको सभा नजिक बम विस्फोट भएको छ । ललितपुरको लगनखेलमा वाम गठवन्धनले आयोजना गरेको चुनावी सभास्थल नजिक बम विस्फोट भएको हो ।

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १० लाख राहत प्रदान

मंसिर १२, अछाम । चितुवाको आक्रमणबाट मृत्यु भएका मेल्लेख गाउँपालिका– ८ का १५ वर्षीय पवन भुलको परिवारलाई जिल्ला वन कार्यालयले रु १० लाख राहत प्रदान गरेको छ । उनको मृत्यु भएपछि

पाल्पामा एमाले उम्मेदवारद्धारा मतदातालाई चामल बाँड्ने प्रयास, चामलका बोरासहतिको गाडी प्रहरी नियन्त्रणमा

मंसिर १२,पाल्पा  । पाल्पाको रामपुरमा नेकपा एमालेका कार्यकर्ताले मतदातालाई बाड्न लैजादै गरेको चामलका बोरा सहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । एमालेको झण्डा बाँधिएको एमाले नेता राजन पोख्रेललको ना ५

अविवाहित महिला विदेश नआएकै राम्रो (सत्यघटना)

भूमिराज पराजुली घरमा बुबाआमा र दाजु भाइहरु पनि छन् । भर्खरै उमेरले २० लाग्दैछ । पढाइ पनि पूरा भैसकेको छैन । घरजम गर्ने बेला पनि हुँदैछ । घरको गर्जो टार्ने

प्रचण्डको विजयलाई कुनै तागतले रोक्न सक्दैन :पोखरेल

चितवन, १२ मंसिर – चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका कृष्णभक्त पोखरेलले वामपन्थीको सरकार हेर्न जनता आतुर रहेको बताएका छन् । रिपोर्टस क्लब नेपालले गरेको

बीच बाटो बाट मतदान अधिकृत सम्पर्कविहीन

बाजुरा, १२ मंसिर।बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ

तारा एयरको विमान दुर्घटना, पाइलट सहित केही घाइते

हुम्ला, १२ मंसिर  । हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा  परेको हुम्ला प्रहरीले

तारा एयरको विमान दुर्घटना

काठमाडौं, १२ मंसिर । हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना भएको छ। आज मंगलबार बिहान विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो। दुर्घटनामा परेको

लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार

मोरङ /मंसिर,१२ । मोरङको चिसहनी बडहरा गाउँपालिकामा नेकपा एमालेका नेता लालबाबु पण्डितलाई लक्षित गरी बम प्रहार भएको छ । बुढीगंगा गाउँपालिका-५ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा पण्डितलाई लक्षित