समाचार Archives - Page 3152 of 3422 - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

“एक करोड धरौटी बुझाएर छुटे राजस्व चुहावटको आरोपी

मंसिर १२, कर फस्र्यौट आयोगका सदस्य–सचिव चुडामणी शर्मा एक करोड रुपैंयाँ बैंक ग्यारेन्टी बुझाएर तारेखमा छुटेका छन् । विशेष अदालतले मंगलवार नै शर्मासँग एक करोड रुपैंया धरौटी मागेको हो ।

अर्घाखाँचीका पत्रकारहरुको सामुहिक प्रतिबद्धता, जिल्लालाई सरसफाइको नमुना जिल्ला बनाउने ।

कमल बिस्ट/मंसिर १२ ,अर्घाखाँची देशको राजनितिक र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्दै आएका अर्घाखाँचीका पत्रकारहरुले जिल्ला लाई सरसफाइको नमुना जिल्ला बनाउने अभियानमा पनि सहयोग पुर्‍याउने सामुहिक प्रतिबद्धता जाहेर गरेका छन

सुतली बम विस्फोट हुँदा ७ जना घाइते

तुलसीपुर- दाङको तुलसीपुरस्थित वीरेन्द्रचौकमा मंगलबार सुतली बम विस्फोट हुँदा ७ जना घाइते भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रम भएको ठाउँदेखि करिब ५ सय मिटरको दूरीमा दिउँसो पौने ४ बजे

समग्र क्षेत्रको विकासको आधार कांग्रेस : न्यौपाने

हिमाल पोस्ट /बुटवल १२  तिलोत्तमा नगरपालिका क्षेत्र न  .१ अन्तर्गत प्रदेश शभा २ सदस्यका उम्मेद्धार हरि न्यौपानेले आफ्नो क्षेत्र अन्तर्गत तिलोत्तमा नगरपालिका वडा न. ८ मा घरदैलो गर्नुभएको छ ।

कसले जित्ने र हार्ने भन्दा पनि मुलुकलाई जोगाउनेतर्फ दलहरु लाग्नुपर्ने :कोईराला

विराटनगर /मंसिर ,१२ । नेपाली कांग्रेस केन्द्रिय सदस्य डा शेखर कोइरालाले मंसिर–२१ गते हुने प्रतिनिधी र प्रदेशको सभाको निर्वाचनमा जसले जिते पनि देशले हार्न नहुने वताएका छन् । मोरङ क्षेत्र

लगनखेलमा ओलीले भाषण शुरु गर्नासाथ सभा नजिकै बम विस्फोट

मंसिर १२,ललितपुर ।। नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेको सभा नजिक बम विस्फोट भएको छ । ललितपुरको लगनखेलमा वाम गठवन्धनले आयोजना गरेको चुनावी सभास्थल नजिक बम विस्फोट भएको हो ।

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १० लाख राहत प्रदान

मंसिर १२, अछाम । चितुवाको आक्रमणबाट मृत्यु भएका मेल्लेख गाउँपालिका– ८ का १५ वर्षीय पवन भुलको परिवारलाई जिल्ला वन कार्यालयले रु १० लाख राहत प्रदान गरेको छ । उनको मृत्यु भएपछि

पाल्पामा एमाले उम्मेदवारद्धारा मतदातालाई चामल बाँड्ने प्रयास, चामलका बोरासहतिको गाडी प्रहरी नियन्त्रणमा

मंसिर १२,पाल्पा  । पाल्पाको रामपुरमा नेकपा एमालेका कार्यकर्ताले मतदातालाई बाड्न लैजादै गरेको चामलका बोरा सहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । एमालेको झण्डा बाँधिएको एमाले नेता राजन पोख्रेललको ना ५

अविवाहित महिला विदेश नआएकै राम्रो (सत्यघटना)

भूमिराज पराजुली घरमा बुबाआमा र दाजु भाइहरु पनि छन् । भर्खरै उमेरले २० लाग्दैछ । पढाइ पनि पूरा भैसकेको छैन । घरजम गर्ने बेला पनि हुँदैछ । घरको गर्जो टार्ने

प्रचण्डको विजयलाई कुनै तागतले रोक्न सक्दैन :पोखरेल

चितवन, १२ मंसिर – चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका कृष्णभक्त पोखरेलले वामपन्थीको सरकार हेर्न जनता आतुर रहेको बताएका छन् । रिपोर्टस क्लब नेपालले गरेको

बीच बाटो बाट मतदान अधिकृत सम्पर्कविहीन

बाजुरा, १२ मंसिर।बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ

तारा एयरको विमान दुर्घटना, पाइलट सहित केही घाइते

हुम्ला, १२ मंसिर  । हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा  परेको हुम्ला प्रहरीले