समाचार Archives - Page 3151 of 3424 - Himal Post Himal Post
  • ३० असार २०८३, मंगलवार
  •      Tue Jul 14 2026
Logo

यसरी खस्यो त्रिशुलीमा बस : इन्दिराको बयान

काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ ख २९१ नम्बरको बस बुधबार बिहान चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ । १९ घाइते भएका छन् । बिहान ९ बजेतिर विपरीत

सिटौला जिताउन ‘म्याच फिक्सिङ’

काठमाडौं- वाम र लोकतान्त्रिक गठबन्धनले मुलुकको चुनावी राजनीति ध्रुवीकृत भइरहेका बेला झापामा भने पृथक् दृश्य छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस उम्मेदवार कृष्णप्रसाद

केहि युवाले यसरी बिच्छ्याए एम्बुस

उदयपुर –  चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा एम्बुसमा परेर उदयपुर, प्रतिनिधि सभा २ का कांग्रेस उम्मेदवार नारायण कार्कीको हातखुट्टा, आँखा र टाउकोमा चोट लागेको छ । उदय श्री बहुमुखी

पाँच सय भोटका लागि ५० लाखको बार्गेनिङ

वीरगन्ज : स्थानीय तहको निर्वाचनमा पर्साको सुखवा प्रसौनी गाउँपालिका १ मधुवन मथवलमा पाँच सय भोट आफूसँग रहेको भन्दै स्थानीय एक अगुवाले गाउँपालिका प्रमुखमा चुनाव लडेक एक उम्मेदवारसँग ३६ लाख रुपैयाँ

म हिन्दु राष्ट्रको पक्षमा छु : प्रधानमन्त्री देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सार्वजनिकरुपमा नै हिन्दु राष्ट्रको पक्षमा बोल्ने बताएका छन् । विश्व हिन्दु महासंघका पदाधिकारीले प्रधानमन्त्रीसँगको भेटमा हिन्दु राष्ट्र कायम नभए आन्दोलन गर्ने चेतावनी दिएपछि देउवाले त्यस्तो

मुटुरोगीभन्दा युवामा बढी त्रास

काठमाडौं- नेपालीहरु रोग्रति कत्तिको सचेत छन् भन्ने कुरा माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अकस्मात हृदयघातबाट उपचार गराउनै नपाई मृत्यु भएपछि देखिन थालेको छ । अहिले अस्पतालको मुटुरोग विभागमा

बाटो फेर्दा पनि एम्बुसमा परे उम्मेदवार

काठमाडौं- बाटोभरि एम्बुस छ भन्ने खबर पाए पनि कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की (६७) विचलित भएनन्। हातमा गीताको पुस्तक लिएर भाइलाई बोलेरो जिप हाँक्न लगाई रुट फेर्दै जंगलको बाटोबाट गन्तव्यमा पुग्न

५०।५० लाई शतप्रतिसत बनाउने : राज्य मन्त्री रज्जाक

स्वतन्त्रलाई मत दिनु मतको खेर फाल्नु हो : हरि न्यौपाने रुपन्देही ,बुटवल १३ मङ्सिर खानेपानी तथा सरसफाइ राज्यमन्त्री तथा नेपाली काँग्रेस क्षेत्र नं १ प्रतिनिधि सभाका उम्मेद्धवार अब्दुल रज्जाकले आफ्नो

[UPDATE]त्रिशुली बस दुर्घटना :पुरा बिबरण यस्तो छ !

मंसिर १३ ,चितवन  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृत्यु हुनेमा अर्घाखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासीको बर्दघाट नगरपालिका वडा नं

अवैध गर्भबाट जन्मेको छोरीको हत्या अभियोगमा २२ वर्षीया सविना पक्राउ

नुवाकोट, १३ मंसिर (रासस) ।।  आफ्नै नवजात शिशु (छोरी) को हत्या गरेको अभियोगमा तार्केश्वर गाउँपालिका–२ का सविना अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्पर्कबाट मंगलबार

घरायसी विवादका कारण श्रीमानले गरे श्रीमतीको हत्या

सप्तरी, मंसिर १३ घरायसी विवादका कारण बुधबार सप्तरीको शम्भुनाथ नगरपालिका ३ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  स्थानीय महेश पाण्डेले घरायसी विषयमा विवाद हुँदा ओखलको फलामे मुसलले टाउकोमा हानेर श्रीमती

बस दुर्घटना:विवेकशील साझा पार्टी अर्घाखाँचीद्वारा दुख व्यक्त

हिमाल पोस्ट /अर्घाखाँची,१२  कमठमाण्डाैबाट सन्धिखर्क आउँदै गरेकाे बस दुर्घटना भई जनधनकाे क्षति भएकाेमा विवेकशील साझा पार्टी अर्घाखाँचीले गम्भीर दुख व्यक्त गरेकाे छ । निर्वाचन र दिवालीकाे सम्मुखमा अर्घाखाँचि आउँदै गर्दा