३० हजार बढी मतले एमालेका पार्वत गुरुङ बिजयी
दोलखा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । शनिवार विहान सम्पन्न मतगणना अनुसार दोलखा










